आमकास नेपालद्धारा दमकमा क्षमता अभिवृद्धि तथा नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न
दमक, १९ कार्तिंक–वैदेशिक रोजगारबाट स्वदेश फर्किएका नेपाली दिदीबहिनीहरुको अनुभव, समस्या र अधिकारका लागि लड्ने एउटा साझा संस्था होः आमकास नेपाल । यहि, संस्थाले झापाको दमकमा बिदेशबाट फर्किएका दिदीबहिनीका लागि आधुनिक…
