ओली भन्छन्ः ‘आलोचना गर्न नसकेपछि मेरो विरोध गरिरहेका छन्’
काठमाडौं, १७ कार्तिक–नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आलोचना गर्न नसकेपछि विरोध भइरहेको बताएका छन्। बिहीबार साहित्यकार अनु शाहको कविता कृति अनुरागको लोकर्पण समारोहलाई सम्बोधन गर्दै…
