जीवन चक्र समाज नेपालको पद-हस्तान्त्रण कार्यक्रम सम्पन्न
दमक, १३ भदौ–स्थानीय स्तरमा सडक दुर्घटना न्यूनिकरण र रक्तदान सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्दै आइरहेको जीवन चक्र समाज नेपालको नयाँ नेतृत्वलाई पदहस्तान्त्रण गरिएको छ । भाद्र ४ गते दमकमा जीवन…
