एमाले अध्यक्ष भन्छन्ः ‘राष्ट्रपतिले संसद खोल्दा राम्रै हुन्छ भन्नु भयो, मैले खोल्नै पर्छ भनें’
काठमाडौं, ३१ साउन–प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले जबरजस्ती संसद् अवरुद्ध गरेको आरोप लगाएका छन् । सत्तापक्षले नै संसद्को अवरोध खुलाउनु पर्ने उनको भनाइ छ । अध्यक्ष…
