डी कौडिण्य स्मृति पत्रकारीता पुरस्कारबाट पत्रकार दिपक अधिकारी पुरस्कृत
बिर्तामोड, ७ साउन–प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले पत्रकार दिपक अधिकारीलाई पुरस्कृत गरेको छ । प्रेस सेन्टरले डी.कौडिण्य स्मृति पत्रकारीता पुरस्कारबाट अधिकारीलाई आइतबार पुरस्कृत गरेको हो । प्रेस सेन्टर…
