Author: Anil

नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखले दिएको समय आज अपराह्न सकिँदै

काठमाडौं, २१ असार–कोशीमा मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुख परशुराम खापुङले दिएको समयसीमा बिहीबार सकिँदैछ। प्रदेश प्रमुख खापुङले दिएको समय साँझ ५ बजे सकिँदैछ। एमालेका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत…

‘शताब्दी –यात्रा’ गर्ने ‘पण्डित माता’

काठमाडौँ, २० असार(रासस) : पौराणिक कथा तथा किंवदन्तीहरूमा विश्वास गर्ने हो भने मानिसको सरदर आयु एक सय वर्ष हो । मन र शरीर स्वस्थ्य रहेमा त्यसभन्दा बढी पनि बाँचेका उदाहरणहरू…

अब असोजसम्म गुड्दैनन् ग्रामीण सडकमा गाडी

ढोरपाटन, २० असार : अविरल वर्षाका कारण बागलुङका ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा सबैभन्दा बढी तमानखोला गाउँपालिकाअन्तर्गतका सडक ठप्प भएका छन् । तमानखोला र बोङ्गाखोलामा पानीको…

एसइई नतिजा प्रकाशनका लागि १६ संस्थाले पाए अनुमति

काठमाडौँ, २० असार : माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनका लागि १६ वटा संस्थाले अनुमति पाएका छन् । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले १६ वटा…

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौँ, २० असार : नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३९ दशमलव २६ अङ्कले घटेर दुई हजार ४९ दशमलव २६ अङ्कमा सीमित…

तीन प्रदेशमा निरन्तर वर्षा, तीन राजमार्ग पूर्णरूपमा अवरुद्ध

काठमाडौं, २० असार–उपत्यकासहित बागमती, कोशी र मधेशमा पानी परिरहेको छ। यी प्रदेशमा लगातार वर्षा भइरहँदा नदीहरूमा बाढी आउन सक्ने खतरा रहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सप्तरीको…

बाढी-पहिरोबाट २४ जनाको मृत्यु, २५ बेपत्ता, ४ करोड ८० लाख बराबरको क्षति

काठमाडौं, २० असार–मनसुन सुरू भएयता बाढी–पहिरोबाट २४ जनाको मृत्यु भएको छ। अहिलेसम्म बाढी–पहिरोबाट ४ करोड ८० लाख बराबर क्षति भएको गृह मन्त्रालयले जानकारी दिएको छ। गृह मन्त्रालय अन्तर्गत रहेको पूर्वतयारी…

क्रियाशील सदस्यतामा मुठी फुकाउँदै कांग्रेस

काठमाडौं, १९ असार–महाधिवेशनअघि क्रियाशील सदस्यतालाई लिएर कुटाकुट र धर्नासमेत भएपछि नेपाली कांग्रेसले यसपालिदेखि सहज तरिकाले क्रियाशील फारम वितरण सुरू गरेको छ। बारा कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा महाधिवेशनअघि क्रियाशील सदस्यता वितरणमा…

उद्धव थापालाई मुख्यमन्त्री बनाउन देउवाले मागे लिङ्देनसँग सहयोग

काठमाडौं, १९ असार–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोशीमा कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीसँग सहयोग मागेका छन्। सोमबार साँझ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटेका…

मलेसियालाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि

काठमाडौं, १९ असार–नेपालले लगातार तेस्रो पटक एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ। मलेसियाको बयुमास ओभलमा आज भएको फाइनलमा आयोजक मलेसियालाई २ सय २१ रनको फराकिलो अन्तरले पराजित…