गोरखाको मनकामनामा जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुल्यो
काठमाडौं, ८ असार–गोरखाको मनकामनामा शुक्रबार बिहान जीप दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा सहिद लखन गाउँपालिका–५ का वर्ष २४ का वीरबहादुर थापा, सोही वडाका २५…
