Author: Anil

सगरमाथा तेक्वान्दो दोजाङले मनायो दमकमा प्रथम वार्षिकोत्सव

दमक, ६ असार–सगरमाथा तेक्वान्दो दोजाङले झापाको दमकमा मंगलबार एक कार्यक्रमबीच प्रथम वार्षिकोत्सव मनाएको छ । दमक–५ हरिओम कोलनीस्थित सर्वोदय अंग्रेजी बोडिङ स्कुलमा दोजाङका प्रशिक्षार्थी खेलाडीहरु, विभिन्न दोजाङका प्रशिक्षकहरु, खेलप्रेमी तथा…

ग्रामीण सडक सुधार आयोजना दमकमा कार्यरत तीन जना कर्मचारी घुससहित पक्राउ

दमक, ५ असार–झापाको दमक ५ स्थित ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई कार्यालयमा कार्यरत तीन जना कर्मचारीलाई अख्तियारले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र इटहरीबाट खटिएका…

हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं, ५ असार–नेपाल आयल निगमले हवाई इन्धनको मूल्य कटौती गरेको छ । मंगलबार बसेको सञ्चालक समिति बैठकले हवाई इन्धन आन्तरिकमा प्रतिलिटर १० रुपैयाँ र बाह्यमा प्रतिलिटर २६ रुपैयाँ प्रतिकिलोलिटर (२…

युवा तथा खेलकुद मन्त्री भन्छन्ः ‘आदिवासी रंगशालाको जग्गाको भोगाधिकार संस्थाकै नाममा हुनुपर्छ’

दमक, ५ असार–संघीय सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले झापाको कमल गाउँपालिका–५ पाडाजुङ्गीस्थित निर्माणाधिन आदिवासी रंगशाला तथा स्मृति पार्क बनाउन तय भएको जग्गाको भोगाधिकार संस्थाका नाममा दिलाउने प्रतिबद्धता जनाएका…

द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कारबाट पोखरेलसहित तीनजना पत्रकार पुरस्कृत हुने

धरमपुर, ५ असार–द्रोणाचार्य स्मृति प्रतिष्ठान नेपालसमेतको समन्वयमा पहिलोपटक वितरण गर्न लागिएको द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कार यसपटक प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेललाई प्रदान गरिने भएको छ । उनी रेडियो…

कांग्रेस नगर समितिद्धारा शिबसताक्षी नगरपालिकालाई १८ बुँदे ध्यानाकर्षण पत्र

ब्याङडाडा (शिवसताक्षी), ४ असार–झापाको शिवसताक्षी नगरपालिकामा नेपाली कांग्रेस नगर समितिले ध्यानाकर्षण पत्र बुझाएको छ । आगामी आर्थिक वर्ष २०८०/०ं८१ को लागि प्रस्तुत हुन लागेको बजेट पुर्नविचार गर्न नगर प्रमुख मेगाहाङ्ग…

समाजवादी मोर्चा सत्ता टिकाउने माध्यममात्र नबनोस्ः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं, ४ असार–नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा मात्र बन्न नहुने बताएका छन्। नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र…

लायन्स क्लब अफ शिवसताक्षीको अध्यक्षमा पुनः राजकुमार संग्रौला

झिलझिले, ४ असार–लायन्स क्लब अफ शिवसताक्षीको अध्यक्षमा पुनः राजकुमार संग्रौला चयन भएका छन् । संंग्रौलालाई लाइन्सको क्लकको वर्ष २०२३/०२४ को अध्यक्षमा पुनः अध्यक्षमा चयन गरेको हो । आज बसेको कार्यसमिति…

झापा वैदेशिक रोजगारीमा जाने पहिलो नम्बरमा

भद्रपुर, ४ असार–झापा जिल्ला वैदेशिक रोजगारीको खोजीमा जाने देश कै पहिलो नम्बरमा रहेको पाइएको छ । वैदेशिक रोजगारीमा जानेलाई परामर्श गरिरहेको सुरक्षित आप्रवास कार्यक्रमको तथ्याङ्कले यस्तो देखाएको हो । चालु…

सङ्खुवासभामा बाढीपहिरोबाट बेपत्ता हुनेको पहिचान खुल्यो, झापाका दुई जना

सङ्खुवासभा, ४ असार–सङ्खुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ । गए राति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको…