सुनकोशीमा खसेको सरकारी गाडी र दुई कर्मचारीको शव पाँच दिनपछि भेटियो
काठमाडौं, २३ जेठ–प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका अधिकारीहरुसहित सुनकोशी नदीमा खसेको गाडी पाँचौं दिन फेला परेको छ । गाडीसँगै दुई कर्मचारीको शव पनि फेला परेको छ । सीटीईभीटीका…
