माधव नेपाल भन्छन्ः ‘सरकार ढल्दैन’
सुर्खेत, १४ भदौं–सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनमा रहेका दलहरु मिलेर समाजवादी मोर्चा बनाउँदा नेपाली कांग्रेसलाई चिसो नपसेको बताएका छन् । आज (बिहीबार) सुर्खेतमा आयोजित समाजवादी…
