Author: Anil

बिर्तामोड बसपार्कको होटलमा ब्राउनसुगरको कारोबारा, दुई जना पक्राउ

बिर्तामोड, २२ जेठ–झापाको अर्जुनधारा–११ स्थित नयाँ बसपार्कमा (बिर्तामोड बसपार्क) को एक होटलबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार बेलुका अर्जुनधारा–बसपार्कस्थित रहेको मेमेङ होटल एण्ड लजमा लागुऔषध…

कालीकोटमा शिकारीले हानेको गोली लागेर घाइते भएकी किशोरीको मृत्यु

मान्म, २२ जेठ–कालीकोटमा शिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ। जिल्लाको नरहरिनाथ गाउँपालिका–५ रुप्साका १७ वर्षीया यलिसा सहकारीको मृत्यु भएको हो। जेठ १९ गते दिउँसो मकैबारीमा मकै गोड्दै गर्दा…

राष्ट्रपति भन्छन्ः ‘विकासलाई वातावरणमैत्री बनाउनुपर्छ’

काठमाडौं, २२ जेठ–राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिएका छन्। विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश जारी गरी पौडेलले स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्ने हकलाई सार्थक बनाउनुपर्ने बताएका छन्। ‘हामी…

क्रिकेटर सन्दीप लामिछाने सोमबार दक्षिण अफ्रिका जाने

काठमाडौँ, २१ जेठ–नेपाली ब्याटर सन्दीप लामिछाने राष्ट्रिय टोलीसँग अभ्यास खेलका लागि सोमबार साँझ दक्षिण अफ्रिका जाने भएका छन् । जिल्ला अदालत काठमाडौंले उनीविरुद्धको बलात्कारसम्बन्धी मुद्दाको पेसी आगामी असार २९ गतेका…

धरमपुरको लेलिया खोलामा ट्रस पूलको उद्घाटन

गोविन ल्वागुन/धरमपुर, २१ जेठ–झापाको शिबसताक्षी–१ धरमपुरस्थित लेलिया खोलामा फलामबाट निर्मित धरमपुर ट्रस पूलको हिजो (शनिबार) उद्घाटन गरिएको छ । तत्कालिन धरमपुर गाउँ विकास समिति वडा नं ८ र ९ को…

पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना, देशभर गर्मी बढ्दो

काठमाडौँ, २१ जेठ–नेपालमा अहिले पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको…

संसद्‌मा आजदेखि बजेटमाथि छलफल

काठमाडौं, २१ जेठ–संसद्‌मा आजदेखि सरकारको वार्षिक बजेटमाथि छलफल हुने भएको छ। छलफलका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको छ। आजको बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले वक्तव्यसहित ‘आ.व.…

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश आइपुगे

काठमाडौं, २० जेठ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने भ्रमण पूरा गरी स्वदेश फिर्ता भएका छन्। प्रधानमन्त्री प्रचण्ड नेपाल वायुसेवाको विमानमार्फत साँझ साढे ६ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्।…

सताक्षीधाममा हिमालय टाइगरद्धारा सरसफाईसहित १० थान डष्टविन प्रदान

झिलझिले, २० जेठ–पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल सताक्षी मन्दिरमा क्लब हिमालय टाइगर दमक शाखाले सरसफाइ सचेतना र खाध्यन्न सहयोग पुर्याइएको छ । क्लब हिमालय टाइगर दमक शाखाका स्वयंसेवक सदस्यहरुले आज…

गर्मीको कारण दमकका बिद्यालय जेठ २३ गतेसम्म नखुल्ने

दमक, २० जेठ–आकस्मिक गर्मी बढेपछि दमकमा २३ जेठ सम्म बिद्यालयहरु नखुल्ने भएका छन । दमक नगरपालिकाले गर्मीको प्रभाव र असरलाई मध्यनजर गर्दै सरोकारवालाहरुको सुझावका आधारमा बिद्यालय बिदाको समय थप लम्ब्याएको…