शिबसताक्षीमा दलित विद्यार्थी, जेष्ठ नागरिक, एकल महिला, असल बुहारी र पुख्यौली पेशाकर्मीहरु सम्मानित
झिलझिले, २० जेठ–झापाको शिबसताक्षी–८ झिलझिलेमा दलित अधिकार समन्वय नगर समितिले आजदेखि रोजगमार मुलक कुक तथा वेटर तालिम सञ्चालन गरेको छ । शिबसताक्षी नगरपालिकाको आर्थिक सहयोगमा दलित अधिकार समन्वय समितिले नगरको…
