Author: Anil

कक्षा १२ को परीक्षामा ४ लाख ६७ हजार ३८९ जना परीक्षार्थी सहभागी हुँदै

काठमाडौं, २५ वैशाख–भोली (मङ्गलबार) देखि सुरु हुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई…

दमकका डिएसपी भन्छन्ः ‘शान्तिसुरक्षा मजवुत बनाउन समुदायको सहयोग आवश्यक छ’

दमक, २५ बैशाख–इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले शान्तिसुरक्षा मजवुत बनाउन समुदायको सहयोग आवश्यक भएको बतााएका छन् । दमकका सञ्चारककर्मीहरुसंग भेटघाटका क्रममा डिएसपी लामाले प्रहरीको एक्लो प्रयासले…

भुटानी शरणार्थीको गुनासोः ‘हाम्रो स्थिति बेचेर नेपाली नागरिक विदेशमा शरणार्थी’

दमक, २५ बैशाख–नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पुर्याएका खबरले अहिले नेपाली मिडिया तथा संसद् तातेको छ। सरकारले उक्त प्रकरणको छानबिन गरिरहेको अवस्थामा भुटानी शरणार्थी भएको अचम्ममा परेका छन् ।…

प्रधानमन्त्री प्रचण्डका साढे चार महिना मन्त्री फेरबदलमै बिते

झापा, २५ बैशाख–संसदीय राजनीतिक इतिहासका ४४औं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का साढे चार महिना गठबन्धन र मन्त्री फेरबदलमै बितेको छ । गत पुस १० मा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डको यो अवधि…

लियोनल मेसी प्रशिक्षणमा फर्किए

काठमाडौं, २५ वैशाख–अर्जेन्टिनी फुटबलर लियोनल मेस्सी निलम्बन फुकुवापछि पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षणमा फर्केका छन् । फ्रेन्च च्याम्पियन पीएसजीले मेस्सीलाई क्लबसँग अनुमति नलिई साउदी अरेबियाको भ्रमण गरेको भन्दै गत…

एकीकृत समाजवादीबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित जयन्तीदेवी राईद्वारा शपथ

काठमाडौं, २५ वैशाख–राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधायन व्यवस्थापन समितिका नवनिर्वाचित सभापति जयन्तीदेवी राईलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिहदरबारस्थित संसद् भवनमा आज आयोजित कार्यक्रममा सभापति राईले शपथ लिएकी…

डा वाग्ले भन्छन्ः ‘अर्थतन्त्रको सुधार झारफुकले पुग्दैन, सर्जरी नै गर्नुपर्छ’

काठमाडौं, २५ वैशाख–सांसद डा.स्वर्णिम वाग्लेले सरकारले संसदमा पेस गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थतन्त्र सुधारका लागि प्रयास गरेको भए पनि त्यो पर्याप्त नभएको बताएका…

कोशी नामकरणविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा

काठमाडौं, २६ वैशाख–कोशी नामकरणविरुद्ध आन्दोलन गरिरहेको प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी समितिले थप आन्दोलनको कार्यक्रम…

पशुपति आर्यघाटको विद्युतीय शव दाह अब निःशुल्क

काठमाडौं, २५ वैशाख–पशुपति आर्यघाटमा दाहसंस्कारका लागि ल्याइने शवहरूलाई अब पशुपति क्षेत्र विकास कोषले निःशुल्क शव दाहको व्यवस्था गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार बसेको पशुपति क्षेत्र…

दमक नगर इसाई समाजलाई १ सय २५ थान प्लाष्टिकको कुर्सी सहयोग प्राप्त

दमक, २४ वैशाख–दमक नगर इसाई समाजलाई १ सय २५ थान प्लाष्टिकको कुर्सी सहयोग प्राप्त भएको छ । दमक नगरपालिकाको कार्यालयले आज दमक-१ हिमालयन टोलस्थित आदनको बगैचामा एक कार्यक्रमको आयोजना गरेर…