Month: July 2023

मन्त्री बेदुराम भुसाल भन्छन्ः ‘रासायनिक मल अभाव छैन’

काठमाडौँ, १५ साउन–कृषि तथा पशुपंक्षी विकासमन्त्री बेदुराम भुसालले अहिले रासायनिक मल अभाव नरहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको आजको बैठकमा उनले मल अभाव नरहेको जानकारी दिँदै वितरणमा केही समस्या…

मन्त्रालयमा हाजिर हुन दमकका प्रमुख प्रशासकीय अधिकृत निरौलालाई पत्र

काठमाडौं, १५ साउन–संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरूप्रसाद निरौलालाई हाजिर पत्र लेखेको छ। सोमबार निरौलासँग केही कुरा बुझ्नुपर्ने भएकाले २४ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन…

आज साउन १५ः किन खाइन्छ खीर

झापा, १५ साउन–आज खीर खाएर साउन १५ मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ। साउने झरी पर्ने…

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच आज पनि छलफल

काठमाडौं, १५ साउन–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानन्यायाधीश सिफारिस लगायतका विषयमा कुराकानी भइरहेको बुझिएको छ। प्रधानमन्त्री प्रचण्ड…

एकीकृत समाजवादीको केन्द्रीय कमिटी भदौमा बस्ने

काठमाडौं, १५ साउन–नेकपा (एकीकृत समाजवादी) ले पूर्वनिर्धारित बैठकहरू सारेको छ। सचिवालयको बैठक साउन १९ गते बिहान ८ बजेका लागि तय भएको पार्टीका प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए। उनका…

सांसद टोपबहादुर रायमाझीलाई प्रतिनिधिसभाबाट आज निलम्बन गरिने

काठमाडौं, १५ साउन–प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक आज दिउँसो १ बजे बोलाइएको छ। आजको बैठकमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले देवराज…

प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगे ओली

काठमाडौं, १५ साउन–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन्। प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा छलफल गर्न अध्यक्ष ओली बालुवाटार पुगेको…

नागरिक उन्मुक्ति पार्टी, लिम्बुवान प्रान्तीय समितिद्धारा पहिचानमा आधारित पुनःनामाङ्कन माग

दमक, १४ साउन–नागरिक उन्मुक्ति पार्टी (एकीकृत) ले लिम्बुवान प्रान्तीय समिति नेपाल गठन गरेको छ । पार्टीको दमकमा शनिबार भएको भेलाले १४ बुँदे प्रस्ताव पारित गर्दै भूपेन्द्र मावोको अध्यक्षतामा ५९ सदस्यीय…

शिवसताक्षीको मेडिकलबाट प्रतिबन्धित औषधि बरामद

झिलझिले, १४ साउन–शिवसताक्षी नगरपालिकाको एक औषधि पसलबाट आइतबार प्रतिबन्धित औषधि बरामद गरिएको छ । स्वास्थ्य कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले शिवसताक्षी–७ स्थित व्याङ्गडाँडा मेडिकल हलबाट प्रतिबन्धित औषिध…

दमक नगर इसाई समाजले रक्तदानसहित फुटसल प्रतियोगिता गर्दै

दमक, १४ साउन–झापाको दमकमा छरिएर बसोबास गरिरहेका इसाई धर्मालम्बीहरुको साझा संस्था दमक नगर इसाई समाजले २८औं स्थापना दिवस तथा दोस्रो साधारणसभाको अवसर पारेर दमकमा खुल्ला रक्तदान तथा फुटसल प्रतियोगिता आयोजना…