मन्त्री ज्वाला भन्छन्ः ‘विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध छ’
काठमाडौं, २१ वैशाख–भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ र नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालको सहकार्यमा आयोजित…
