शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न इन्द्रजित राई पक्राउ
काठमाडौं, १९ वैशाख–नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न भएको आरोपमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ९बादल० का सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ परेका छन् । नेकपा (एमाले) उपाध्यक्ष…
