माधव नेपाल र बामदेव गौतमबीच भेटवार्ताः एकताका लागि छलफल
काठमाडौं, २६ वैशाख–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच आज भेटवार्ता भएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा अध्यक्ष नेपाल र नेता…
