Author: Anil

गृहमन्त्री श्रेष्ठ भन्छन्ः ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैको दबाबले पछि हट्दैनौँ’

काठमाडौँ, २ जेठ–उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा सरकार कुनै पनि दबाबमा पछि नहट्ने बताएका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले…

नेपाल सुन चाँदी व्यवसायी संघ शाखा शिवसताक्षीको अध्यक्षमा पुनः टेकबहादुर

झिलझिले (शिवसताक्षी)–नेपाल सुन चाँदी व्यवसायी संघ शाखा शिवसताक्षीको अध्यक्षमा पुनः टेकबहादुर सुन्चेउरीउरी चयन भएका छन् । शनिबार शिवसताक्षीको झिलझिलेस्थित वाटर किङ्गडम पार्कको सभाहलमा सम्पन्न भएको तेस्रो अधिवेशनबाट सिन्चेउरीलाई सर्वसम्मत चयन…

पेट्रोल र ग्यासको मूल्य घटेन, डिजेल र मट्टितेलको प्रतिलिटर १० रूपैयाँले घट्यो

काठमाडौं, २ जेठ–नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको हो। निगमले…

लि-बर्डद्धारा झापामा ३६ जातका रैथाने धानको बीउ बैंकमा भण्डारण

झापा, २ जेठ–जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि–बर्ड) नामक गैरसरकारी संस्थाले अन्न भण्डार मानिएको झापा जिल्लामा ३६ जातको रैथाने धान फेला पारेको छ । झापाको शिवसताक्षी नगरपालिकास्थित…

सडक स्तरोन्नतीका लागि बिर्तामोडमा रु ५१ करोड खर्च गरिने

बिर्तामोड, २ जेठ–बिर्तामोड नगरपालिकाको नगर गौरवको आयोजनाका रुपमा रहेको वुट्टावारी प्याकुरेल चौक सडक खण्डको स्तरोन्नतिका लागि शिलान्यास भएको छ । वुट्टावारीमा आज आयोजित एक समारोहकाबीच ६ दशमलब २ किलोमिटर लम्वाई…

कमल गाउँपालिकामा गुणस्तरहीन संरचना भत्काउन अध्यक्ष राईको निर्देशन

दमक, २ जेठ–झापाको कमल–१ मा निर्माणाधिन एउटा योजनामा मापदण्ड अनुसार गुणस्तरी निर्माण कार्य नभएको पाइएपछि गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले डोजर लगाएर भत्काउने आदेश दिएका छन् । सो वडाको पुष्पथिर प्रतिष्ठानदेखि…

नेकपा (एकीकृत समाजवादी) ले गर्यो बिराटनगरमा विरोध प्रदर्शन

विराटनगर, २९ वैशाख–नक्कली भुटानी शरणार्थी काण्डका सबै अपराधीलाई कडा कारवाहीको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले शुक्रबार विराटनगरमा प्रदर्शन गरेको छ । पार्टीको महानगर कमिटीको आयोजनामा भएको विरोध प्रदर्शनमा…

धरमपुर चौक-बजार क्षेत्रलाई व्यवस्थित र सौर्न्दयकरण गरिन्दैं

धरमपुर (शिबसताक्षी), २८ वैशाख–झापाको शिबसताक्षी–१ धरमपुर चौक–बजार क्षेत्रलाई थप व्यवस्थित र सौर्न्दयकरण गर्न स्थानीयवासीहरुले सक्रियता देखएका छन् । यसअघि, धरमपुर बजार व्यवस्थापन समितिले मुख्य चौक–बजार क्षेत्रमा फूलसहितको गमला राखेका थिए…

महन्थ ठाकुर भन्छन्ः ‘मधेश प्रदेशमा सरकार पुनर्गठन हुनुपर्छ’

काठमाडौं, २८ वैशाख–लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेश सरकारको नेतृत्व सरकार पुनःगठन हुनुपर्ने माग गर्नुभएको छ। आज जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले गठबन्धनको मर्मअनुसार अन्य प्रदेशमा…

दमक र मेचिनगरबाट लागुऔषधसहित चार जना पक्राउ

दमक, २८ बैशाख–झापाको दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन । हिजो दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर…