देवघाटधाममा बालाचतुर्दशी मेला, शतबीज छर्नेको घुइँचो
दमौली (तनहुँ), ३ मंसिर–पितृउद्धारको कामना गर्दै देवघाटमा बालाचतुर्दशीको अवसरमा शतबीज छर्नेको घुइँचो लागेको छ । मङ्गलबार राति पितृका नाममा बत्ती बालेर आज बिहान उनीहरूले छतबीज छरेका हुन् । देवघाटमा गोरखा,…
