काठमाडौँ, २९ मंसिर–नेपाल आयल निगमनले आज रातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य बढाएको छ भने डिजल र मट्टितेलको मूल्य भने घटाएको छ।

निगमका अनुसार पेट्रोलमा २ रुपैयाँ बढाइएको हो भने डिजल र मट्टितेलमा ४ रुपैयाँ घटाइएको छ।

समायोजन गरिएको मूल्य आज राति १ बजेबाट लागू हुने छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *