Month: December 2025

महिला उपाध्यक्षमा सुष्माको लोकप्रियता बढ्दैं

दमकमा सुष्मा (न्यौपाने) निरौलाको परिचय गराइरहनु पर्दैन । निरौला दमकका व्यवसायीहरुवीचमा मात्रे नभएर सेवामुलक सामाजिक गतिविधिहरुमा पनि निकै सक्रिय र परिचित हुनुहुन्छ । सुष्मा (न्यौपाने) निरौला दमक–६ मा निरौला सुनचाँदी…

राष्ट्रिय ढाका टोपी दिवसः नेपाली पहिचान र मौलिकता

–बासुदेब काफ्ले सह-प्राध्यापकः दमक बहुमुखी क्याम्पस नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो। यहाँका विविध संस्कृति र परम्परामध्ये ढाका टोपी नेपाली राष्ट्रिय पहिचान र मौलिकता को जिवन्त चिनारी मानिन्छ। यही…

मेचीनगर प्रेष क्लबले ‘इन्डो-नेपाल मिडियाकप’ गर्दै

धुलाबारी, १६ पुस–मेचीनगर प्रेस क्लबको आयोजना हुन गइरहेको ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप–२०८२’ को लागो सार्वजनिक गरिएको छ । मंगलबार प्रेस क्लब मेचीनगरको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रमकाबीच लोगो सार्वजनिक गरिएको हो ।…

झापामा ५० हजारभन्दा बढी मतदाता बृद्धि

झापा, १६ पुस–झापामा ५० हजारभन्दा बढी मतदाता बृद्धि हुँदा ४९ वटा मतदान केन्द्र थप गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक गरेको निर्वाचन क्षेत्रगत अन्तिम मतदाता…

लिङ्देन र थापा एकै ठाउँमा, राप्रपा र राप्रपा नेपालबीच आज एकता

काठमाडौं, १६ पुस–राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल बीच आज एकता हुँदैछ। आज दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा एकता घोषणा कार्यक्रम तय गरिएको राप्रपाले जनाएको छ ।…

डा.तोसिमा भन्छिन्ः ‘प्राइमरी भोटिङकै धज्जी उडाइयो’

काठमाडौं, १६ पुस–राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य एवम् निवर्तमान सांसद डा.तोसिमा कार्कीले पार्टीभित्र प्राइमरी इलेक्सनको धज्जी उडाइएको टिप्पणी गरेकी छन्। प्राथमिक निर्वाचनमा अगाडि आएकाहरू समानुपातिक सूचीमा तल परेको टिप्पणी भइरहेका…

ज्योति माविका अध्यक्ष खड्कालाई भुपु सैनिकले गर्यो सम्मान

दमक, १५ पुस–नेपाल राष्ट्रिय भुपु सैनिक संघ क्षेत्रीय समिति दमकले झापाको कमल–२ भुत्लुङ्गस्थित ज्योति माध्यमिक विद्यालयका अध्यक्ष तिलक खड्कालाई सम्मान गरेको छ । संघका सदस्य समेत रहेका खड्काले लामोसमयदेखि शैक्षिक…

ज्योति माध्यमिक विद्यालयको ५९औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

दमक, १५ पुस–झापाको कमल गाउँपालिका वडा नम्बर २ भुत्लुङस्थित ज्योति माध्यमिक विद्यालयले ५९औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर विद्यालयले प्रकाशन गरेको…

ज्योति माध्यमिक विद्यालयले मनायो ५९औं वार्षिकोत्सव

दमक, १५ पुस–झापाको कमल गाउँपालिका वडा नम्बर २ भुत्लुङस्थित ज्योति माध्यमिक विद्यालयले ५९औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर विद्यालयले प्रकाशन गरेको…

आइएमई लाईफ दमक शाखाकी सविना पौडेल ‘एमडिआरटी-२०२६’ मा छनौट

दमक, १५ पुस–’जीवन बीमा’ व्यवसाय क्षेत्रमा छोटौसमयमै अत्याधिक ठूलो व्यवसाय गर्ने आईएमई लाईफ इन्स्योरेन्स कम्पनीको दमक शाखाबाट एक जना अभिकर्ताले ‘मिलियन डलर राउण्ड टेवल’ (एमडिआरटी )–२०२६ मा छनौट हुन सफल भएकी…