Category: राष्ट्रिय

साफ यू-२० महिला फुटबलः नेपालले श्रीलंकासँग खेल्दै

काठमाडौं, १ साउन–साफ यू–२० महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दैछ। दुई दिनअघि ७–० ले विजयी भएको नेपालले आज दोस्रो खेल श्रीलंकासँग नै खेल्न लागेको हो। खेल नेपाली समय अनुसार…

काठमाडौंस्थित पशुपतिनाथमा साउन महिनाको पहिलो दिन

काठमाडौं, १ साउन–श्रावण महिनाको पहिलो दिन श्रावण सङ्क्रान्तिको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा भक्तजनको बिहानबाटै बाक्लो उपस्थिति देखिन्छ। भगवान शिवको आराधनाका लागि विशेष मानिने यस महिनामा भक्तजनहरू हरियो चुरा, माला लगाउने,…

बैंकहरूको थप घट्यो ब्याजदर, कसको कति ब्याजदर ?

काठमाडौं, ३२ असार–जेठ र असार महिनामा स्थिर जस्तै रहेको ब्याजदर साउन महिनाका लागि थप घटेको छ । नेपाल राष्ट्र बैंकको दबाबपछि अधिकांश बैंकहरूले साउन महिनाका लागि घटाएर निक्षेप ब्याजदर सार्वजनिक…

घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ३२ असार–नेपाली बजारमा आज ९बुधबार० सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा करोबार भइरहेको…

आज पाँच प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ, ३२ असार–हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ छ। यसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको…

‘एमाले संगठन र जबजको विस्तार लागि’ विद्या भण्डारीको संरक्षकत्व बेग्लै समिति

काठमाडौं, ३१ असार–नेकपा (एमाले) को संगठन र जनताको बहुदलीय जनवाद (जबज) को विस्तारको लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको संरक्षकत्वमा बेग्लै समिति गठन भएको छ । नेकपा (एमाले) को मार्गदर्शक सिद्धान्तका प्रणेता…

१२ जना अपाङ्गता भएकाहरूलाई सहायक सामग्री वितरण

अर्जुनधारा, ३१ असार–अर्जुनधारा नगरपालिकाले आज १२ जना अपाङ्गता भएकाहरूलाई सहायक सामग्री वितरण गरेको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखाले आज एक कार्यक्रमकाबीच उनीहरूलाई सहायक सामग्री वितरण गरेको हो ।…

असार सकिन लाग्दा देशभर झन्डै ५९ प्रतिशत धान रोपाइँ

काठमाडौं, ३१ असार–असार सकिन लाग्दा देशभर करिब ५९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि मन्त्रालयका अनुसार हिजो असार २९ गतेसम्म ८ लाख १६ हजार ४०५ हेक्टर जमिनमा रोपाइँ भएको…

असारमा मात्रै सरकारी ढुकुटीबाट २ खर्ब २७ अर्ब खर्च

काठमाडौं, ३१ असार–असार महिनामा मात्रै सरकारले दुई खर्ब २७ अर्ब रुपैयाँ भन्दा धेरै खर्च गरेको छ । चालू आर्थिक वर्षको अन्तिम महिना असारमा सरकारले अबौँ रकम खर्च गरेको हो ।…

अमेरिकामा कार दुर्घटनाः लुजियाना टेक युनिभर्सिटीका दुई नेपाली विद्यार्थीको मृत्यु

काठमाडौं, ३१ असार–अमेरिकामा कार दुर्घटनामा परेर लुजियाना टेक युनिभर्सिटीमा अध्ययनरत दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा नेपालका २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको…