Month: July 2025

भारतबाट आयो नयाँ मूल्य, हेरफेर भयो पेट्रोल-डिजेलको भाउ

काठमाडौं, १५ साउन–शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ हेरफेर भएको छ। नेपाल आयल निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ घटाएको जनाएको हो।…

दूधेमा अन्तर्राष्ट्रियआमन्त्रण महिला फुटबल प्रतियोगिता हुने

झापा, १५ साउन–झापाको शिबसताक्षीको दुधेमा अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट महिला फुटबल प्रतियोगिता हुने भएको छ । दूधेस्थित रंगशालामा कार्तिक १५ देखि २२ गतेसम्म अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता हुने भएको हो ।…

आज साउन १५ गने, खीर खाने दिन

काठमाडौँ, १५ साउन–आज साउन १५ गते। नेपाली समाजमा खीर खाएर मनाइँदै छ।  साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। दूधमा मरमसलालगायत चीजबीज हालेर…

जङ्गली हात्ती प्रकोपको दुई दशकः कोशीमा ९७ जनाको मृत्यु

विराटनगर, १४ साउन–कोशी प्रदेशमा दुई दशकमा जङ्गली हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु भएको छ भने ४१ वटा हात्ती मरेका प्रदेश वन निर्देशनालय धरानले जनाएको छ । निर्देशनालयका प्रमुख डा।इन्द्रप्रसाद सापकोटाका…

नागरिक उन्मुक्ति पार्टीले अध्यक्षबाट हटायो रञ्जितालाई

काठमाडौं, १४ साउन–नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाएको छ।  आज (बुधबार) बसेको राष्ट्रिय भेलाको बैठकले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव सर्वसम्मत पारित गरेको नाउपा अनुशासन आयोगका अध्यक्ष रामलाल डगौरा…

डा.कोइराला भन्छन्ः ‘मैले विद्या र प्रचण्डसँग भेट्नु सामान्य हो’

मोरङ, १४ साउन–नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार विसं २०८४ सम्म निरन्तर रहने बताएका छन्। विराटनगर विमानस्थलमा आज (बुधबार) सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति…

इसाई समाजले गर्यो दमकमा ४६औं रक्तदान, १ सय ३५ पिन्ट रगत संङ्कलन

दमक, १४ साउन–दमक नगर इसाई समाजले दमकका वृहत रक्तदान कार्यक्रमसहित यसवर्षको माध्यमिक शिक्षा परिक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याएर उर्तिण गर्ने विद्यार्थीहरुलाई शैक्षिक प्रोत्साहन र विभिन्न फलफूलका विरुवाहरु वितरण गरेको…

दमकमा भदौ १ गते बृहत रथयात्रा निकालिने

दमक, १३ साउन–विगतका वर्षहरूझैँ यसवर्ष पनि दमकमा बृहत रथयात्रा निकालिने भएको छ । श्रीकृष्ण मन्दिरमा आज (मंगलवार) विहान नगरपालिकासहित स्थानीय सामाजिक संघसंस्थाहरुका प्रतिनिधिहरुको भेलाले दमकमा निकालिदै आएको रथयात्रा तयारीका बारेमा…

दुई दर्जन युवा नेताहरू एकीकृत समाजवादीमा समाहित

काठमाडौँ, १३ साउन–विभिन्न पार्टी परित्याग गरेर करिब दुई दर्जन युवा नेताहरू नेकपा (एकीकृत समाजवादी) मा समाहित हुनुभएको छ। आज (मंगलबार) एकीकृत समाजवादी पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री…

डेङ्गुबाट कोशी प्रदेशमा तीनको मृत्यु, तीन हजार बढी सङ्क्रमित

झापा, १३ साउन–डेंगु सक्रमणबाट कोशी प्रदेशमा यो वर्ष तीन जनाको मृत्यु भएको छ भने तीन हजार बढी संक्रमित भएका छन् । प्रदेश स्वास्थ्य निर्देशानालय धनकुटाका अनुसार यो वर्ष डेंगु संक्रमण…