Category: राष्ट्रिय

एमाले अध्यक्ष आ‍ेली भन्छन्ः ‘गठबन्धनका कारण अहिले देशमा ग्रहण लाग्यो’

काठमाडौं, १७ माघ–नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताएका छन् । बुधवार सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई…

ब‍‍‍‍‍‍ुबाको हत्या अभियोगमा छोरा पक्राउ

इटहरी, १७ माघ–सुनसरीमा बुबाको हत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । प्रहरीले इनरुवा नगरपालिका–८ का ७० वर्षीय चिकचिलिया रिसिदेवको हत्या गरेको आरोपमा २१ वर्षीय चिबु रिसिदेवलाई पक्राउ गरेको…

पाडाजुङ्गीस्थित आदिवासी रंगशाला निर्माणमा संझौता

दमक, १६ माघ–झापाको कमल गाउँपालिका ५ गेउरियामा निर्माणाधिन आदिवासी रंगशालाको निर्माणका लागि मंगलवार राष्ट्रिय खेलकुद परिगषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङसंग संझौता गर्दें रंगशालाका अध्यक्ष समेत पालिका अध्यक्ष हुकुमसिंह…

किरात मुन्दुम अध्ययन केन्द्र झापाको सर्वसम्मत नयाँ नेतृत्व चयन

दुधे (शिबसताक्षी), १६ माघ–किराँत मुन्दुम अध्ययन केन्द्र झापाको दोस्रो अधिवेशनसहित बार्षिक साधारणसभा तथा मुन्दुमी सांगीतिक कार्यक्रम आज सम्पन्न भएको छ । शिबसताक्षी–११ दुधेस्थित संयुक्त भूपू सैनिक भवनमा मंगलबार सम्पन्न अधिवेशनले…

केर्खास्थित शहीद धर्मभक्त माध्यमिक विद्यालयको ५६औं वार्षिकोत्सव सम्पन्न

केर्खा (कमल), १६ माघ–कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भौतिक पूर्वाधार कमजोर भएका कारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उक्सिन नसकेको बताएका छन् । झापाको कमल–३ केर्खास्थित शहीद धर्मभक्त माध्यमिक विद्यालयको…

यसवर्षको अमर नेम्बाङ स्मृति सम्मान तुम्खेवा र बाँस्कोटालाई

काठमाडौं, १६ माघ यस वर्षको अमर नेम्बाङ लिम्बू स्मृति साहित्य सम्मान तथा पुरस्कार कवि बिमला तुम्खेवा र कवि तथा नियात्राकार गिरिराज बाँस्कोटालाई संयुक्त रुपमा प्रदान गरिने भएको छ। अमर नेम्बाङ…

आज शहीद दिवस

काठमाडौं, १६ माघ/नागरिकको हकअधिकार र स्वतन्त्रताका लागि शहादत प्रदान गर्नेहरूको सम्मानमा मंगलबार शहीद दिवस मनाइँदैछ। इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतको…

प्रधानमन्त्री भन्छन्ः ‘दरबार हत्याकाण्डको छानविन हुन्छ’

काठमाडौँ, १५ माघ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् । बाराको सिमरा विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुने गरी…

२५ दिनको नाबालकसहित बेपत्ता महिला मृत फेला

फिदिम, १५ माघ–माघ १४ गतेदेखि बेपत्ता पाँचथरको याङ्वरक गाउँपालिका गणेशचोक छेउ ढाँडगाउँकी २६ वर्षीया यमुना भुर्तेल चापागाईँ मृत अवस्थामा भेटिएको छ । २५ दिनको नाबालकसहित बेपत्ता यमुनाको शव सोमबार तमोर…

समाजवादी क्रान्ति हाँक्न सक्ने कम्युनिस्ट पार्टी एकीकृत समाजवादी होः झलनाथ खनाल

काठमाडौँ, १५ माघ–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजवादी क्रान्ति हाँक्न सक्ने कम्युनिस्ट पार्टी नेकपा (एकीकृत समाजवादी) मात्र रहेको दाबी गर्नु भएको छ। सोमबार पार्टीको केन्द्रीय परिषद् बैठकको…