संखुवासभामा रुखले किच्दा महिलाको मृत्यु
संखुवासभा, ७ माघ–संखुवासभामा रुखले किचेर एक महिलाको मृत्यु भएको छ । खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रुखले किचेर स्थानीय ६२ वर्षीया दिलकुमारी घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।…
