संक्रमणकालीन न्यायका विषय टुंग्याउन अबेर गर्नुहुन्नँः अध्यक्ष नेपाल
काठमाडौं, १४ कार्तिक–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले संक्रमणकालीन न्यायका विषय टुंग्याउन अव अबेर गर्नु नहुने बताउनु भयो । नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजित शुभकामना आदान प्रदान…
