पत्रकार पीवि दियालीको उपचारमा नेपाल प्रेष युनियन दमकले गर्यो ११ हजार सहयोग
दमक, १३ मंसिर–दुबै मृगौलामा समस्या आएपछि हाल उपचारत सुनसरी-इटहरीका अग्रज पत्रकार पीवि दियालीको उपचारका लागि नेपाल प्रेष युनियन माइपश्चिम क्षेत्रीय समिति दमकले रु ११ हजार सहयोग उपलब्ध गराएको छ ।…
