ग्लोबल आइएमई बैकले तीन अर्ब २० करोड कर बुझायो
काठमाडौँ, ७ मंसिर–बैंक तथा वित्तीय संस्थामध्ये ग्लोबल आइएमई बैंक लिमिटेडले सबैभन्दा धेरै आयकर दाखिला गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा रु तीन अर्ब २० करोड कर दाखिला गरेको…
काठमाडौँ, ७ मंसिर–बैंक तथा वित्तीय संस्थामध्ये ग्लोबल आइएमई बैंक लिमिटेडले सबैभन्दा धेरै आयकर दाखिला गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा रु तीन अर्ब २० करोड कर दाखिला गरेको…
काठमाडौँ, ७ मंसिर–नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले जाजरकोटमा भूकम्पले भत्काएका पाँच सय घर निर्माण गर्ने भएको छ। संगठनका नेता नरेश लेखकका अनुसार भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका निम्ति बिहिबार…
दमक, ७ मंसिर–झापा, मोरङ र इलामको विभिन्न क्षेत्रमा ४१ वटा सेवा केन्द्रहरु मार्फत सदस्यहरुलाई सेवा दिइरहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले इकाईगत २३औं वार्षिक साधारणसभा सम्पन्न गर्दै आइरहेको छ…
नयाँ पत्रिकाबाट चिरञ्जीवी घिमिरे, ७ मंसिर–सरकार गठन भएको एक महिना बितिसक्दा पनि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । तीन मन्त्री विनाविभागीय हुँदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्कोे कार्यालयसँगै…
उर्लावारी, ७ मंसिर–मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा लक्ष्मी पूजाको राति आगलागी हुँदा घाइते भएकामध्ये थप एक जनाको मृत्यु भएको छ। आगलागीमा परेर गम्भीर घाइते भएका उर्लाबारी–७ का ४९ वर्षीय हेमकुमार दाहालको…
काठमाडौं, ७ मंसिर–हमास र इजरायलबीच आज (बिहीबार) बिहान १० बजेबाट युद्ध विराम लागू हुने भएको छ । झण्डै डेढ महिनादेखि जारी युद्धकाबीच दुबै पक्षबीच सहमति भए अनुसार स्थानीय समय अनुसार…
सिरहा, ७ मंसिर–सिरहा सदरमुकाममा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकै गाउँका तीन युवकको ज्यान गएको छ । दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन् । सिरहा नगरपालिकास्थित हुलाकी राजमार्गमा पर्ने…
काठमाडौं, ७ मंसिर–नेकपा (एमाले) निकट युवा संघ र मेडिकल व्यवसायी तथा गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईं समूहले आज (बिहीबार) काठमाडौंमा विरोध प्रदर्शनका कार्यक्रम गर्दैछन् । दुवै समूहले माइतीघरमा प्रदर्शन गर्ने घोषणा…
काठमाडौँ, ६ मंसिर–नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूलगायत पाँच विद्यार्थी संगठनले हमासको बन्धकमा रहेका भनिएका कैलालीका विपिन जोशीको हालको अवस्था सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। बुधबार अनेरास्ववियूको केन्द्रीय कार्यालय अनामनगरमा…
धनकुटा, ६ मंसिर–धनकुटाका पत्रकारहरूले देउसी खेलेर संकलन गरेको पैसाले अनाथ बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । देउसीबाट संकलित रकमले धनकुटाको श्रीपञ्चमी पार्कस्थित वाल पुनस्थापना केन्द्रमा आश्रित बालबालिकाहरूलाई शैक्षिक सामग्री…