Category: राष्ट्रिय

सिंहदेवी आधारभूत विद्यालयको स्वर्णमहोत्सव शुरु

पाडाजुङ्गी (कमल), ६ मंसिर–कमल गाउँपालिका ७ विष्णुकठठास्थित सिंहदेवी आधारभूत विद्यालयको हिजो (मंगलवार) देखि स्वर्णमहोत्सव शुरु भएको छ । विद्यालयले विभिन्न कार्यक्रम गरि मंसिर ७ गतेसम्म स्वर्णमहोत्सव मनाउन शुरु गरिएको आयोजक…

विपीनलाई अहिले नछोडिने

तेलअभिभ, ६ मंसिर–इजरायलको मन्त्रिपरिषद्ले बुधबार हमाससँगको चार दिने अस्थायी युद्धविरामलाई अनुमोदन गरेको छ। पहिलो चरणमा इजरायल र हमासबीच ५० जना बन्धक रिहाइ गर्ने सहमति पनि बनेको छ। इजरायली गुप्तचर संस्था…

बोराभित्र महिला र पुरुषको शव फेला

चितवन, ६ मंसिर–चितवन भरतपुरको मिलनचोकस्थित मुख्य राजमार्गको पुलमुनि एक रहस्यमय घटना भएको छ। हात खुट्टा बाँधेको अवस्थामा बोराभित्र महिला र पुरुषको शव फेला परेको हो। दुवै शव छुट्टाछुट्टै बोराभित्र भेटिएको…

क्रोएसिया युरोकपमा छनोट

काठमाडौं, ६ मंसिर–क्रोएसिया युरोकप–२०२४ का लागि छनोट भएको छ । गएराति अर्मेनियालाई एक गोलले हराउँदै क्रोएसिया युरोकपमा छनोट भएको हो। क्रोएसियाका एनटे बुडिमिरले ४३औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। समूह…

युवा-विद्यार्थीको मसाल जुलुस

काठमाण्डौं, ६ मंसिर–एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ र अनेरास्ववियुले ७ मंसिरको प्रदर्शनको प्रचारका लागि मंगलबार मसाल जुलुस प्रदर्शन गरेका छन्। कोटेश्वर तीनकुनेबाट निस्किएको मसाल जुलुस मीनभवनमा पुगेर समापन भएको…

सर्लाहीमा स्कुल बसको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु

झापा, ६ मंसिर–सर्लाहीको हरिपुर नगरपालिकामा स्कुल बसको ठक्करबाट ६ वर्षीय बालकको ज्यान गएको छ। हरिपुर–८ जुटपानीमा मंगलबार साँझ जेआईसी स्कुलको ना २ क ११० नम्बरको बसले ठक्कर दिँदा स्थानीय वीरेन्द्र…

जङ्गली हात्तीको आक्रमणबाट दमकस्थित भुटानी शरणार्थीको मृत्यु

दमक, ६ मंसिर–जङ्गली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका वृद्धको मृत्यु भएको छ। डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको हो। मंगलबार…

पूर्वमन्त्री झाँक्री भन्छिन्ः ‘मतदातासँग गरेका बाचा पूरा गरेकी छु’

काठमाडौँ, ५ मंसिर–नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले आम निर्वाचन सम्पन्न भएको एक वर्ष पुगेको अवसरमा आफूले मतदाता माझ कबुल गरेका बाचा पूरा गरेको दाबी गर्नुभएको…

बिर्तामोडकी एक महिला बैंकिङ कसुरमा पक्राउ

सुरुङ्गा, ५ मंसिर–बैंकिङ कसुर मुद्दामा फरार बिर्तामोड नगरपालिकाकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक–५ घर भई हाल बिर्तामोड–१ निवासी ५५ वर्षीया मिना तामाङ रहेको जिल्ला प्रहरी…

फाल्गुनन्द सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार लामा पुरस्कृत

दमक, ५ मंसिर–दमकस्थित फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा तथा स्थापना दिवसकको अवसरमा दमकका क्रियाशिल पत्रकार डिेकेश लामा पुरस्कृत भएका छन् । दमक–६ पशुपति मन्दिरको सभाहलमा आज…