आज महागुरु फाल्गुनन्दको १३९औँ जयन्ती
दमक, २५ कात्तिक–किराँत धर्मावलम्बीका महागुरु तथा राष्ट्रिय बिभूति फाल्गुनन्दको १३९औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो…
