Month: June 2020

आफूले बनाएको औषधीले कोरोना निको हुने रामदेवको दाबी

एजेन्सी (नयाँदिल्ली), ९ असार–भारतीय योगगुरू रामदेवले कोरोनाभाइरसका बिरामीका लागि भनेर आयुर्वेदिक औषधी ल्याएका छन्। मंगलबार पतन्जली योगपिठले हरिद्वारमा गरेको एक कार्यक्रममा रामदेवले कोरोनिल ट्याबलेट र श्वासरी बटी नामका दुई औषधी…

समुदायमा फैलियो कोरोनाः उपचार क्रममा एकको मृत्यु

सुर्खेत, ९ असार–कर्णालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारत दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुषको सोमबार राति साढे ९ बजे मृत्यु भएको…

प्रदेश १ सरकारद्वारा कोरोना नियन्त्रणमा भएको खर्च सार्वजनिक

विराटनगर, ९ असार–प्रदेश १ सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि अहिलेसम्म भएको खर्चको हिसाब किताब सार्वजनिक गरेको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले…

सुरुङ्गाका प्रहरी जवान कमल अर्याल बने उत्कृष्ट प्रहरी

झापा, ९ असार–इलाका प्रहरी कार्यालय सुरुङ्गा झापामा कार्यरत प्रहरी जवान कमल अर्याल जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन…

अष्ट्रेलियाको ‘उद्धार’ उडान शुरु, आज २५९ नेपाली स्वदेश फर्किदै

काठमाडौं, ९ असार–अष्ट्रेलियामा समस्यामा परेका नेपालीहरुको आज (मंगलबार) बाट उद्धार शुरु हुँदैछ । नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजको पहिलो उद्धार उडानमार्फत आज ९मंगलबार० २५९ जना नेपालीहरु अष्ट्रेलियाबाट काठमाडौं आउँदै छन् ।…

दक्षिण कोरियामा पाकिस्तानी र बंगलादेशी कामदारलाई प्रतिबन्ध

एजेन्सी (काठमाण्डौं), ९ असार–रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया आएका बंगलादेश र पाकिस्तानका अधिकांश नागरिकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिएपछि प्रतिबन्ध लगाइएको छ। शनिबार र आइतबार दुवै देशबाट…

प्रिमियर लीगः बर्नलीविरुद्ध सिटीको शानदार जीत

एजेन्सी, ९ असार–इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी बर्नलीवरुद्ध शानदार जीत निकालेको छ। साविक विजेता समेत रहेको सिटीले घरेलु मैदानमा बर्नलीलाई पाँच शुन्यले हरायो। लिगको दोस्रो स्थानको सिटीको उपाधि जित्ने…

इटालियन सिरी एः युभेन्टस शीर्ष स्थानमा कायमै

एजेन्सी, ९ असार–इटालियन सिरी ए फुटबलमा लिग लिडर युभेन्ट्सले बोलोग्नालाई २–० ले पराजित गरेको छ। बोलोग्नाको घरेलु मैदानमा भएको खेलमा युभेन्टसका जीतको लागि रोनाल्डोले २३ औं मितेटमा पेनाल्टी मार्फत गोल…

तमोर नदीमा दुई बालक बेपत्ता

धनकुटा, ९ असार–तेह्रथुमको आठराई गाउँपालिका ५ छातेढुङ्गा स्थित तमोर नदीको प्याङ्गे दोभानबाट दुईजना बालकहरू बेपत्ता भएका छन। आठराई गाउँपालिका ५ छातेढुङ्गा होडाका १५ वर्षीय सन्तोष तामाङ र ताप्लेजुङको आठराई त्रिवेणी…

धनकुटा कोरिया समाजद्वारा पाँच लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

धनकुटा, ९ असार–धनकुटा कोरिया समाजले धनकुटामा करिब पाँच लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ। धनकुटा स्थायी बसोबास रही हाल रोजगारीको सिलसिलामा दक्षिण कोरिया रहेका धनकुटेलीहरुको समाजले चार लाख…