कोरोना निको भई प्रदेश १ बाट थप १० जना डिस्चार्ज
विराटनगर, ५ असार–प्रदेश १ बाट कोरोना रोग ठिक भएका थप १० जना शुक्रबार डिस्चार्ज भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत १०…
विराटनगर, ५ असार–प्रदेश १ बाट कोरोना रोग ठिक भएका थप १० जना शुक्रबार डिस्चार्ज भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत १०…
काठमाडौं, ५ असार–नेपालमा गएको चौबीस घण्टायता (शुक्रबार) ४२६ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४२६ नयाँ संक्रमित…
काठमाडौं, ५ असार–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल एक चीन नीतिको पक्षमा अविचलित रहेको बताएका छन् । ताइवान मामलामा चीनले नेपालको साथ खोजिरहेका बेला प्रचण्डको यस्तो…
काठमाडौं, ५ असार–गृहमन्त्रालयले बन्दाबन्दीलाई व्यवस्थित गर्ने सुरक्षा मापदण्ड, २०७७ जारी गर्दै अत्यावश्यक काममा बाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध लगाएको छ । जेठ २८ गते बसेको मन्त्रिपरिषद्…
दमक, ५ असार–अब झापाको मेची अस्पतालबाट पनि कोरोना परीक्षण हुने भएको छ । प्रदेश सरकारले त्यहाँ पीसीआर ल्याब सञ्चालनको प्रक्रिया अघि बढाएको हो । योसँगै मेची अस्पतालमा कोरोना परीक्षण हुने…
दमक, ५ असार–स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था शुक्रबारदेखी आफ्नै निजी भवनमा स्थानन्त्रण भएको छ । झापाको दमक–६ बेलडाँगी रोडस्थित नवनिर्मित स्वर्णलक्ष्मी कम्प्लेक्समा स्थानन्त्रण भएसँगै आजदेखी संस्थाले नियमित कारोबार सेवा…
काठमाडौं, ५ असार–आम्दानीले खर्च धान्न नसकेपछि सरकार आर्थिक संकटमा परेको छ। लकडाउनले राजस्व र कर संकलन प्रभावित भएपछि सरकारसँग नगद अभाव भएको हो। चालू खर्च नै मासिक ४० अर्ब आवश्यक…
एजेन्सी, ५ असार–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी सामग्री फेसबुकले हटाइदिएको छ। आउँदो राष्ट्रपतीय निर्वाचनलाई लक्ष्य गरी ट्रम्पको प्रचारमा प्रयोग गरिएको सामग्रीलाई फेसबुकले आपत्तिजनक ठहर्याएको हो। ट्रम्पको प्रचार सामग्रीमा तत्कालिन नाजी…
एजेन्सी (काठमाडौं), ५ असार–स्पेनिस ला लिगामा रियल म्याड्रिडले भ्यालेन्सियामाथि सानदार जित हात पारेको छ। बिहीबार भएको खेलमा रियलले ३-० को जित हात पारेको हो। रियलको जितमा करिम बेन्जिमाले दुई गोल…
झापा, ५ असार–भारतले काँकडभिट्टा नाकाबाट निर्यात हुने सम्पूर्ण वस्तुहरूमा रोक लगाएको छ। लकडाउन सुरू भएदेखि नै औपचारिक रूपमै उक्त नाकाबाट निर्यातमा रोक लगाइएको थियो तर बीचमा सहमतिमा व्यवसायीहरूले निर्यात गरिरहेका…