नयाँ नक्सा सर्वसम्मत पारित, लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिए
काठमाडौं, ३१ जेठ–संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ। शनिबार दिउँसो बसेको प्रतिनिधिसभाको बैठकबाट सर्वसम्मत नेपालको नयाँ नक्सा पारित भएको छ। प्रतिनिधिसभाको बैठकले दुई तिहाइभन्दा बढी मतका साथ संविधानको…
