Month: June 2020

आर्सनल एफए कपको सेमिफाइनलमा

एजेन्सी, १५ असार–इंग्लिस प्रिमियर लिग क्लब आर्सनल एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बेलुका भएको खेलमा सेफिल्ड युनाइटेडलाई २–१ गोलले पराजित गर्दै आर्सनल सेमिफाइनलमा प्रवेश गरेको हो ।…

एयर एम्बुलेन्स बनाउँदै नेपाली युवा

चितवन, १५ असार–घर छेवैमा जस्तापाताको छानो र बारबेरसहितको टहरो । यत्रतत्र छरिएका मोटर्स पार्टस् र ती साधन बनाउने टुल्सहरू । झट्ट हेर्दा मोटरको वर्कसपजस्तो झल्को दिने । छैवैमा आफैंले बनाइसकेका…

महोत्तरीस्थित कारागारमा फोहरको डुङ्गुर, कैदीबन्दीको बिचल्ली

महोत्तरी, १५ असार-महोत्तरी कारागारका कैदीबन्दी (थुनुवा) को बिचल्ली भएको छ । ढल निकासको समुचित प्रबन्ध नहुँदा महोत्तरी कारागार परिसरमा फोहर थुप्रिएर बस्ने, खाने, सुत्ने ठाउँ नपाएपछि कैदीबन्दीको बिचल्ली भएको हो…

ललितपुरमा कोरोना संक्रमित २९ वर्षीय युवकको मृत्यु

ललितपुर, १५ असार–ललितपुरको स्टार अस्पतालमा उपचाररत एक २९ वर्षीय कोरोना भाइरस संक्रमित युवकको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । रौतहट घर…

सोमबारदेखि खुल्दै सेयर बजार

काठमाडौं, १५ असार–धितोपत्र बजारको नियमित कारोवार सोमबारदेखि पुनः सुरु हुने भएको छ। नियामक निकाय नेपाल धितोपत्र बोर्डको आज बसेको सञ्चालक बोर्डको बैठकअनुसार सोमबारदेखि धितोपत्रको दोस्रो बजार कारोवार सुरु गर्न लागिएको…

बार्सिलोनालाई पछि पार्दै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

काठमाडौं, १५ असार–स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा तालिकाको पुछारमा रहेको इस्पानियोलमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै शीर्ष स्थानमा फर्किएको हो। अवे…

जमीन खेर नफालौं, प्रतिफल दिनेगरी खेती गरौंः प्रधानमन्त्री ओली

काठमाडौं, १५ असार–प्रधानमन्त्री केपी शर्मा ओलीले जमीन खेर नफाल्न, बाँझो नराख्न तथा अत्यधिक उत्पादन बढाउन जोड दिएका छन्। राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले जमीन खेर नफाल्न,…

आज असार १५ अर्थात् ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला’

झापा, १५ असार–प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदैछ। विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि…

प्रधानमन्त्रीबाट हटाउन भारत लाग्योः ओली

काठमाडौँ, १४ असार–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राष्ट्रियता कमजोर नभएको बताएका छन्। मदन भण्डारीको जन्मजयन्तीको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालको नक्सा छापेवापत कसैले यो देशको प्रधानमन्त्रीलाई हटाउँछु भन्ने दिवा सपना…

चिनियाँ कम्पनीले भन्‍योः कोरोनाविरुद्धको खोप विकासमा सकारात्मक नतिजा

बेइजिङ, १४ असार–नोभेल कोरोना भाइरसविरुद्धको खोप विकास गरिरहेको चिनियाँ नेसनल फार्मासिटकल ग्रुप (सिनोफार्म) बाट सम्बोधन प्राप्त इन्स्टिच्युट अफ बाइलोजिकल प्रोडकले खोप विकासमा सकारात्मक नतिजा प्राप्त भएको आइतबार घोषणा गरेको छ…