कांग्रेसको १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमै हुने
काठमाडौं, १४ असार–महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अन्योलमा परेको भनिएको १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमै हुने भएको छ । यद्यपि, तल्लो तहका अधिवेशनहरुको कार्यतालिका भने हेरफेर हुने भएको छ…