यूएईद्वारा मंगल ग्रहमा पहिलो ऐतिहासिक यानको प्रक्षेपण
यूएई, ५ साउन–संयुक्त अरब इमिरेट्सले (यूएई) ले मंगल ग्रहमा पहिलो ऐतिहासिक मिसनअन्तर्गत एक यान प्रक्षेपण गरेको छ । जापानमा रहेको तनेगसिमा अन्तरिक्ष केन्द्रबाट एचटू-ए रकेटमार्फत प्रक्षेपण भएको होप नामक उक्त…
