महावीर पुनको आविष्कार केन्द्रलाई सरकारबाट दुई लाख रूपैयाँ पुरस्कार
काठमाडौं, ३० असार–सरकारले राष्ट्रिय आविष्कार केन्द्र नेपाललाई विभिन्न दुई पुरस्कार दिएको छ। केन्द्रलाई शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले डा.डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार २०७७ र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन…
