Month: August 2020

अनेसासद्धारा ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’ घोषणा

काठमाडौं, ४ भदौं–अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ । अनेसास वोर्ड अफ ट्रस्टीका अध्यक्ष गीता खत्रीका अध्यक्षतामा अगष्ट १९ मा…

कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १२६ पुग्यो

काठमाडौं, ४ भदौं–नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा काठमाडौं, मकवानपुर, सप्तरी र पर्साका रहेका छन्…

विश्वको ध्यान ट्रम्प र बाइडेनबीचको प्रतिष्पर्धामा

काठमाडौं, ४ भदौं–विश्व युद्ध, वैश्विक महामारी र जलवायु परिवर्तन जस्ता अन्तर्राष्ट्रिय संकटको सामनाका लागि अमेरिकाका राष्ट्रपतिको अहम् भूमिका रहन्छ । यही कारण हरेक चार वर्षपछि आउने अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा विश्वको…

विराटनगरका ६ जना पत्रकार कोरोना संक्रमण मुक्त

विराटनगर, ४ भदौ–विराटनगरका ६ जना पत्रकार कोरोना संक्रमण मुक्त भएका छन् । स्थानीय उद्घोष दैनिकमा कार्यरत ५ सहित ६ जना पत्रकारले तीन दिनअघि दिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो।…

प्रदेश १ मा ४२ जना कोरोना संक्रमित थपिए

दमक, ४ भदौ–पछिल्लो २४ घण्टामा आज प्रदेश १ मा १३ महिला र २९ पुरुष सहित ४२ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १२, मोरङमा १०, तेह्रथुममा ९, उदयपुरमा ३,…

‘कोभिडको भ्याक्सिन धनीका लागि मात्रै उपलब्ध भए साह्रै दुुःखदायी हुने’

काठमाडौं, ४ भदौं–फ्रान्सिसमा भ्याटिकन सिटीमा रहेको क्याथोलिक चर्चका प्रमुख तथा विश्वको सबैभन्दा सानो राष्ट्र भ्याटिकन सिटीका शासक पोप फ्रान्सिसले भ्याक्सिन उपलब्ध भएपछि यो सबैभन्दा गरिब व्यक्तिहरुले कुनै पनि हालतमा पाउनुपर्ने…

च्याम्पियन्स लिगको उपाधिका लागि पीएसजी र बायर्न भिड्ने

  एजेन्सी (काठमाण्डौं), ४ भदौ–यूईएफए च्याम्पियन्स लिगको उपाधिको लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) र जर्मन क्लब बायर्न म्युनिखबीच भिडन्त हुने भएको छ । बुधबार राति भएको खेलमा बायर्नले…

नेपाली फुटबलर अभिषेक भारतीय क्लबमा

काठमाडौं, ४ भदौं–नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी अभिषेक रिजाल भारतीय दोस्रो डिभिजनको क्लब मोहम्मेदन स्पोर्टिङमा आबद्ध भएका छन् । अघिल्लो सिजन श्रीलंकाली क्लबबाट खेलेका उनले अब भारतीय क्लबबाट खेल्ने भएका…

ट्रम्प र ओबामाबीच वाक्‌युद्ध

एजेन्सी, ४ भदौं–नोभेम्बर ३ मा अमेरिकी राष्ट्रपति निर्वाचनका लागि डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनको तेस्रो दिन पूर्वराष्ट्रपति बाराक ओबामाले ट्रम्पलाई निशाना बनाउँदै आक्रामक अभिव्यक्ति दिएका छन् । डेमोक्रेटिक सम्मेलन २०२० को…

‘दीर्घरोगी र ज्येष्ठ नागरिकसँग दूरी राख्नुपर्छ’

काठमाडौं, ४ भदौं–मनमाहेन कार्डियोलोजी अस्पतालका मुटु शल्यचिकित्सक डा अनिल भट्टराईले घरका युवाले सकेसम्म दीर्घरोगी र ज्येष्ठ नागरिकसँग दूरी राख्नुपर्ने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले…