Month: August 2020

मुगुमा बिरामीको उपचार गर्दै डा.केसी

मुगु, २४ साउन–जिल्ला जिल्ला पुगेर बिरामी उपचार गर्दै आएका डा.गोविन्द केसी पछिल्लापटक हिमाली जिल्ला मुगु परेका छन्। उनी डोल्पा, जुम्ला हुँदै बुधबार मुगु पुगेका हुन्। मुगु पुगेलगत्तै जिल्ला अस्पताल ठिनीमा…

बागलुङका होटलमा सलह परिकार, प्रतिप्लेट २०० रुपैयाँ !

पर्वत, २४ साउन–बागलुङ सदरमुकाममा रहेका होटलहरूले सलह कीरा संकलन गरी परिकार बनाएर बेच्न थालेका छन्‌। होटलका लागि आवश्यक सलह टिप्न बागलुङका बालबालिकाहरू पर्वतको कुस्मा नगरपालिका-१ स्थित पाङसम्म आउने गरेका छन्‌।…

विराटनगरका तीनजना पत्रकारलाई कोरोना संक्रमण

काठमाडौं, २४ साउन–विराटनगरमा एक सातायता कोरोना समुदायस्तरमा फैलिसकेको छ। प्रदेश प्रहरी कार्यालय, विराट अस्पताल र कोशी अस्पताल हुँदै कोरोना समुदायस्तरमा पुगेको हो। गत साउन ७ गतेदेखि सरकारले लकडाउन खोलेसँगै कोरोनाको…

वडाध्यक्ष इजमले पदमुक्त गरेका शुक्र माविमा प्रधानाध्यपक चौधरीको पुनर्वहाली

दमक, २३ साउन–झापाको शिवसताक्षी–७ चन्द्रडाँगीस्थित शुक्र माविको प्रधानाध्यापकबाट हटाइएका राजनारायण चौधरीलाई नेपाल शिक्षक संघले पुनर्वहाली गराएको छ । चौधरीलाई हटाउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका शिवसताक्षी ७ का वडाध्यक्ष नवीन…

सहमतिविना प्रधानमन्त्रीको राजीनामा आउँदैनः टोपबहादुर रायमाझी

काठमाडौं, २३ साउन–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता टोपबहादुर रायमाझीले सहमतिविना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने बताएका छन् । प्रेस सङ्गठन नेपालले शुक्रबार सदरमुकाम सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा…

कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु

काठमाडौं, २३ साउन–नोभेल कोरोना भाइरसको संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा पर्साका तीन जना, सर्लाही र सिरहाका एक-एक जना…

उपाध्यक्ष वामदेवले दोहोर्‍याएः नेकपामा तीन गुट छन्, म कतै पनि छैन

काठमाडौं, २३ साउन–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र तीन विचारधारा निर्माण भएको र आफू कतै पनि नलागेको दोहोर्‍याएका छन् । पार्टीभित्र कुनै समय भैंसेपाटी गठबन्धनको सूत्राधार मानिएका…

१९१ यात्रु बोकेको विमान केरलाको कालीकट विमानस्थलको रनवेमा चिप्लिँदा दुई टुक्रा

नयाँ दिल्ली, २३ साउन–दुबइबाट १९१ यात्रु बोकेर उडेको एयर इण्डिया एक्सप्रेसको विमान रनवेमा चिप्लिँदा दुई टुक्रा भएको छ । उक्त विमान शुक्रबार ७ बजे केरलाको कालीकट विमानस्थलमा ल्यान्ड गर्ने क्रममा…

दमक नगर इसाई समाजले दियो माईधारका वाढी पीडितहरुलाई खाद्यान्य सामाग्रीहरु

दमक, २३ साउन–झापाको माइधारस्थित कनकाई नदीको कटानबाट बिस्थापित १२ घर परिवारलाई दमक नगर इसाई समाजले खाद्यन्य सामागीहरु वितरण गरेको छ । इसाई समाजले विहिबार, शिबसताक्षी–१० माइधारस्थित सुकुमबासी गाउँमा एक कार्यक्रमबीच…

विभाजनको संघारमा नेकपा

काठमाडौं, २३ साउन–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र विगत डेढ महिनादेखि जारी विवाद समाधान हुन नसक्ने दिशामा पुगेको छ । प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल…