Month: August 2020

एक हजार १११ कोरोना संक्रमित थपिए,  संक्रमितको संख्या ३५ हजार ५२९

काठमाडौं, ११ भदौं–नोभेल कोरोना भाइरसका एक हजार १११ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना ब्रिफिङको १५७ औं दिनमा बोल्दै प्रवक्ता डा जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा एक…

बिर्तामोडस्थित साहित्य चौतारीद्वारा राष्ट्रकवि घिमिरेको स्मृतिमा पुरस्कार स्थापना

बिर्तामोड, ११ भदौं–२०५६ साल असार ३१ गते साहित्य चौतारी झापा बिर्तामोडको उद्घाटन समारोहमा प्रमुख अतिथि रहेका राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्मानमा सो संस्थाले स्मृति पुरस्कार स्थापनाको घोषणा गरेको छ । प्रत्येक…

म्यानचेस्टर युनाइटेडका कप्तान ह्‍यारी मग्वायरले अपिल गर्ने

एजेन्सी, ११ भदौं–प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका कप्तान ह्‍यारी मग्वायरले ग्रिकको अदालतले सुनाएको जेल सजायप्रति अपिल गर्ने बताएका छन् । उनले आफू निर्दोष हुँदा पनि जेल सजाय सुनाइएकामा अपिल गर्ने…

दाङमा चिर्पटले हानेर छिमेकीको हत्या, एकजना पक्राउ

दाङ, ११ भदौं–रोल्पामा एक जनाको हत्या भएको छ । परिवर्तन गाउँपालिका ६, बागमाराका ४० वर्षीय मनबहादुर बादीको हत्या भएको रोल्पाका प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए । हत्याको आरोपमा स्थानीय…

बार्सिलोनाले बेच्‍न चाहेका पाँच खेलाडी

एजेन्सी, ११ भदौं–स्पेनिस क्लब बार्सिलोनामा पछिल्लो समय क्लबको सम्पूर्ण परिपाटीको परिवर्तन गर्ने चर्चा चलिरहेको छ । बार्सिलोनाले ला लिगा उपाधि जित्‍न नसक्नु र च्याम्पियन्स लिगमा लज्जास्पद हार व्यहोर्नुले क्लबमा धेरै…

टी-ट्‌वान्टी क्रिकेटमा ब्राभाको कीर्तिमान

एजेन्सी, ११ भदौं–वेस्ट इन्डिज क्रिकेटर ड्वाने ब्राभाले टी-ट्‌वान्टी क्रिकेटमा कीर्तिमान बनाएका छन् । उनले टी-ट्‌वान्टी क्रिकेटमा पाँच सय विकेट लिने पहिलो खेलाडीको कीर्तिमान बनाएका हुन् । उनले क्यारेबियन प्रिमियर लिग…

झापामा गोरु काट्नेलाई प्रहरीले रिहा गर्यो, मृतकलाई शहिद घोषणा गर्न माग

बिर्तामोड,११ भदौ–झापा गाउँपालिका–३ कामाटोलीमा गोरु काट्नेलाई प्रहरीले रिहा गरेपछि स्थिति सामान्य बनेको छ । गोरु काट्नेलाई पक्राउ गरेपछि स्थिति हिजो साँझ असामान्य बनेको थियो । प्रहरीले झापा गाउँपालिका ३ का…

सांसद रामकुमारी झाँकीले भनिन्ः सांसद विकास कोषको एक अर्बले राम्रो कोभिड अस्पताल बन्छ

काठमाडौं, ११ भदौं–काठमाडौंबाट निर्वाचित संघीय सांसदहरु सांसद विकास कोष (स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम) को रकम कोभिड अस्पताल निर्माणमा लगाउन तयार भएका छन् । तर, यसबारे प्रदेश सरकार र स्थानीय…

अफगानिस्तानमा भिषण बाढी पहिरोः मृत्यु हुनेको संख्या एक सय नाघ्यो

काठमाडौं, ११ भदौं–अफगानिस्तानमा आएको बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या एक सय नाघेको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका छन् । अफगानिस्तानको उत्तरी क्षेत्रमा रहेको परवान राज्य बाढीका कारण बढी…

बार्सिलोनामा मेस्सी, वर्तमान र इतिहास

एजेन्सी, ११ भदौं–अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी करिब १६ वर्षदेखि विश्‍व फुटबलमा चर्चित खेलाडी हुन् । लामो समय बार्सिलोनामा बिताएका मेस्सीले क्लबका लागि धेरै खाले उपाधिहरू जिताएका छन् ।…