राप्रपामा दुई अध्यक्षबीच बिबादः थापा भन्छन्ः ‘लोहनी नै पार्टी एकता खल्बल्याउने काम गर्दैछ’
काठमाडौं, ३० भदौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अर्का अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले पार्टी एकता खल्बल्याउने काम गरिरहेको बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत थापाले लोहनीले एक टिभी अन्तर्वार्ताको क्रममा पार्टी…
