Month: September 2020

मेसीको बार्षिक कमाई झण्डै १५ अर्ब रुपैयाँ, कुन खेलाडी कति कमाउँछन् ?

काठमाडौं, ३० भदों–बार्सिलोनाका कप्तान लियोनेल मेसी सन् २०२० मा सर्वाधिक कमाइ फुटबल खेलाडी बनेका छन्। अमेरिकी बिजनेस म्यागजिन फोर्ब्सले सार्वजनिक गरेको सूचीका अनुसार अर्जेन्टेनी फुटबल टोलीका कप्तान समेत रहेका मेसीले…

खोटाङमा नेकपा र कांग्रेसबीच कार्यकर्ता तान्‍ने होडबाजी

खोटाङ, ३० भदौं–नेपाली कांग्रेस खोटाङले भदौ २४ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेमा चुनावी झल्को दिनेगरी कार्यक्रम गर्‍यो। कांग्रेसले बतासेमा आयोजना गरेको कार्यक्रममा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पूर्व…

बिहेपछि महिलाको पहिलो यौन अनुभव

एजेन्सी, २९ भदौं–मंसिर महिना लागेसँगै बिहेको मौसम सुरु हुन्छ। बिहेअघि यौनसम्पर्क नराखेकाहरू पहिलो यौनसम्पर्कबारे जिज्ञासु हुन्छन्। पहिलो पटकको यौनसम्पर्कमा पीडा वा रमाइलो अथवा दुवै किसिमको अनुभूति हुन सक्छ। यौनकार्यपश्चात् हल्का…

झापामा कोरोना सक्रमण दर घट्दै, आज दुई जना सक्रमित थपियो

दमक, २९ भदौ–झापामा केही दिन यता कोरोना संक्रमणको दरमा कमी आएको छ । पछिल्लो तीन दिनमा तीन जनामा मात्र कोरोना देखिएको छ । शनिबार एक जना पनि कोरोना संक्रमित नभेटिएको…

प्रदेश १ मा ८७ जना कोरोना संक्रमित थपिए, १५ जना डिस्चार्ज

दमक, २९ भदौं–प्रदेश १ मा कोरोना भाइरसका ८७ जना नयाँ संक्रमित थपिएका छन्।विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार मोरङमा ५५, सुनसरीमा २४, झापामा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका…

जापानको नयाँ प्रधानमन्त्री बन्दै योशिहिदे सुगा

एजेन्सी (काठमाडौं), २९ भदौं–स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएका सिन्जो आबेको उत्तराधिकारीका लागि जापानको सत्तारुढ दल कन्जरभेटिभ लिबरल डेमोक्रेटिक पार्टी ९एलडीपी०का नयाँ नेताको रुपमा योशिहिदे सुगा निर्वाचित भएका छन्…

११७० कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५५ हजार ३२९ पुग्‍यो

काठमाडौं, २९ भदौं–देशभर नोभेल कोरोना भाइरसका थप एक हजार १७० संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार १७०…

कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु, मृतकको संख्या ३६० पुग्‍यो

काठमाडौं, २९ भदौं–नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १५ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।…

पुर्वपश्चिम लोकमार्गको झिलझिलेस्थित सतासी पुलको पिलर कमजोर बन्दै

झिलझिले, २९ भदौं–सम्बन्धीत सरोकारवाला निकायको उचित ध्यान नपुग्दा झापाको शिबसताक्षी–८ र ११ लाई छुट्याउने झिलझिलेस्थित सतासी खोलाको पुल कमजोर बन्दै गएको छ । पूर्वपश्चिम लोकमार्गमा पर्ने सतासी खोलाको पुलहुदै दैनिक…

बीपी प्रतिष्ठानमा मोरङका दुई र महोत्तरीमा ६० वर्षीय सङ्क्रमितको मृत्यु

धरान, २९ भदौं–बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड(१९ अस्पतालमा उपचारका क्रममा मोरङका दुई सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये कुनै दीर्घ रोग नभएका ४० वर्षीय युवकको मृत्यु भएको प्रतिष्ठानले जनाएको…