Month: September 2020

कांग्रेस किचलो झन चर्कंदै

काठमाडौं, ११ असोज–नेपाली कांग्रेसको १४औं महाधिवेशन अनिश्चित बन्दै गएका बेला सभापति शेरबहादुर देउवा र इतर पक्षबीच अझ दूरी बढ्ने देखिएको छ । सभापति देउवाले विधान र विधिविपरीत क्रियाशील सदस्यता वितरण,…

मनसुन बाहिरिन अझै एक साता लाग्ने, आज पूर्वका केहि स्थानमा ठूलो पानी पर्ने

काठमाडौं, ११ असोज–जल तथा मौसम विज्ञान विभागले आज (आइतबार) पनि देशका केहि स्थानमा मध्यमदेखि ठूलो पानी पर्ने जनाएको छ । आज विशेष गरी पूर्वी भेगका केहि स्थानमा ठूलो पानी पर्ने…

भारतमा कोरोना संक्रमितको संख्या ५९ लाख

नयाँ दिल्ली (एजेन्सी), ११ असोज–भारतमा पछिल्लो २४ घण्टामा ८५ हजार ३६२ कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ५९ लाख ३ हजार ९३२ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा…

मान्छे मार्ने बाघ नियन्त्रणमा

चितवन, ११ असोज–चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका–१३ बेलसहर सामुदायिक वन क्षेत्रमा रहेको उक्त बाघलाई निकुञ्जले शनिबार साँझ नियन्त्रणमा लिएको हो । वनमा घाँस काट्न…

विश्वका सबैभन्दा प्रशंसनीय पुरुष र महिलामा ओबामा जोडी

न्युयोर्क, ११ असोज–हालै सार्वजानिक नयाँ सर्वेक्षणको नतिजामा विश्वका सबैभन्दा प्रशंसनीय पुरुष र महिलामा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र पत्नी मिशेल ओबामा शिर्ष स्थानमा पर्न सफल भएका छन् । युगभको उक्त…

विराटनगरमा झापाका एकजना कोरोना संक्रमितको मृत्यु

विराटनगर, ११ असोज–कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा गएराति एक कोरोना संक्रमतिको मृत्यु भएको छ। झापाको कन्काई–९ का ४७ वर्षीय पुरुषको कोभिड अस्पताल ल्याइपुर्याउन साथ राति पौने ११ बजे मृत्यु…

आज विश्व पर्यटन दिवस

काठमाडौं, ११ असोज–विश्व पर्यटन दिवस, आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यो वर्ष कोरोना महामारीका कारण विश्वकै पर्यटन क्षेत्र नराम्रोसँग थला परेको छ। त्यसैले सामूहिक तथा औपचारिक कार्यक्रम बिना नेपालमा…

प्रिमियर लिग फुटबलमा युनाइटेडको पुनरागमन जित

एजेन्सी, १० असोज–प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनविरुद्ध पुनरागमन जित निकालेको छ । शनिबार साँझ ब्राइटनको घरेलु मैदानमा भएको खेलमा युनाइटेडले ३-२ को पुनरागमन जित निकालेको हो । पाहुना टोली…

भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख ६० हजार

नयाँ दिल्ली (एजेन्सी), १० असोज–भारतमा कोरोना भाइरसबाट कूल सङ्क्रमितमध्ये नौ लाखभन्दा बढी अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार कूल नौ लाख ६० हजार ९६९…

भारत र पाकिस्तानबीच जम्मु काश्मीर र आतंकवादको विषयमा विवाद

जेनेभा, १० असोज–संयुक्त राष्ट्र संघको ७५ औं महासभामा भारत र पाकिस्तानबीच फेरि जम्मु काश्मीर र आतंकवादको विषयमा विवाद भएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शुक्रबारको बैठकमा सम्बोधन गर्दै ती…