Month: September 2020

झापामा एकै परिवारका ११ जनालाई कोरोना संक्रमण

भद्रपुर, २५ भदौं–झापाको ​कन्काई नगरपालिका(३ मा एकै परिवारका ११ लाई कोरोना संक्रमण पुष्टि भएको छ। एकै परिवारका ११ सदस्यमा कोरोना पुष्टि भएको घटना झापामै पहिलो हो। सो परिवारमा १४ वर्षका…

शिबगञ्जमा आज ३ जनालाई संक्रमण पुष्टि, संक्रमितको संख्या ११ पुग्यो

शिबगञ्ज, २५ भदौं–आज (बिहिबार) २ महिला र १ पुरुषसहित झापाको शिबसताक्षी–६ शिबगञ्जमा ३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको शिबसताक्षी–६ का वडाअध्यक्ष मनोज खुलाल कार्कीले जानकारी दिए । आज पुष्टि…

सरकारको ध्यानाकर्षण गराउँदै नेविसंघ झापाले बुझायो ज्ञापनपत्र

भद्रपुर, २५ भदौ–अपराध र भ्रष्टचार नियन्त्रणमा सरकार गम्भीर बन्न नसकेको भन्दै नेपाल विद्यार्थी संघ झापाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन-पत्र बुझाएको छ । सरकारको ध्यानाकर्षण गराउँदै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनालाई…

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो

काठमाडौं, २५ भदौं–नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ सामान्य बढेको छ । बुधबारको तुलनामा आज (बिहीबार) तोलामा सुनको भाउ ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका…

ओलीलाई सरकार, प्रचण्डलाई पार्टीको कार्यकारी अधिकार

काठमाडौँ, २५ भदौं–सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षले पार्टीभित्र विवाद समाधान र सहमति निम्ति नयाँ प्रस्ताव तयार गरेका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी…

विपन्न र बेरोजगार नेपालीलाई भारत छिर्नै महाभारत

काठमाडौं, २५ भदौं–४४,६२,९६५ यो अंक भारतमा बुधबार रातिसम्म कोभिडबाट संक्रमितको संख्या हो । विश्वमा दोस्रो नम्बरमा रहेको भारतमा आजभोलि दैनिक ९० हजारका दरले संक्रमितको संख्या बढिरहेको छ । तर, कोभिड…

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, २५ भदौं–जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विभागले दिउँसो देशभर…

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ८ लाख ९४ हजार

काठमाडौं, २५ भदौं–विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ८ लाख ९४ हजार ९८३ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म संक्रमितको संख्या…

कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ७४ लाख

काठमाडौं, २५ भदौं–कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ७४ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७४ लाख ८६ हजार ९६० पुगेको…

भोजपुरमा देवरको कुटाइबाट भाउजुको मृत्यु

भोजपुर, २५ भदौं–जिल्ला प्रहरीले कार्यालय भोजपुरले कुटपिट गरि भाउजुको हत्या गरेको अभियोगमा देवरलाई पक्राउ गरेको छ। टेम्केमैयुङ गाउँपालिका-५ खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई कुटपिट गरी…