सीपीएलमा सन्दीप आवद्ध जमैकाको हार
काठमाडौं, २१ भदौं–क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली जमैका तलावाह फेरि पराजित भएको छ। गएराति ट्रिनिडाडमा सम्पन्न खेलमा जमैका बार्बाडोस ट्रीडेन्टससँग ७…
