भारतमा कोरोना संक्रमित ८० लाख ८८ हजार नाघे, एक लाख २१ हजार बढीको मृत्यु
नयाँदिल्ली, १४ कार्तिक–भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या शुक्रबारसम्ममा ८० लाख ८८ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ६४८ जना नयाँ संक्रमित थपिएका छन्…
