Month: October 2020

चेन्नईलाई हराउँदै दिल्ली शीर्ष स्थानमा, धावनको शतक

काठमाडौं, २ कार्तिक–दिल्ली क्यापिटल्स यूएईमा जारी १३औं सस्करणको इन्डियन प्रिमियर लिग टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा चेन्नई सुपर किङ्सलाई ५ विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा…

ब्लड ग्रुपले पनि कोभिडको असरलाई प्रभावित गर्छ

एजेन्सी, २ कार्तिक–बुधबार प्रकाशित दुइवटा रिसर्चमा ‘ओ’ ब्लड ग्रुप भएका मानिस कोभिड-१९ सामु कम संवेदनशील हुन सक्ने देखिएको छ । यसका अनुसार उनीहरु कोरोना भाइरसका कारण गम्भीर बिरामी पर्ने सम्भावना…

महिलामाथि हुने हिँसाजन्य घट्नाहरु बन्द गर्न मेची महाकाली बुहारी संयुक्त आवाजको माग

अनिलदेब राई/दमक, १ कार्तिक–मेची महाकाली बुहारी संयुक्त आवाज झापाले महिलाहरुमाथि हत्या, बलात्कार र हिंसाजन्य घट्नाहरु बन्द गर्न माग गरेको छ । कोरोना भाइरसको महामारीबीचमा झापा लगायत देशभरी महिलामाथि भइरहेका हत्या,…

वीरगञ्जमा २३ किलो सुन र दुई किलो चाँदीका भाँडाकुँडा बरामद

वीरगञ्ज, १ कार्तिक–प्रहरीले पर्साको वीरगञ्जस्थित श्रीगणेश अपार्टमेन्टबाट २३ किलो बढी सुन र २ किलोभन्दा बढी चाँदी बरामद गरेको छ । भन्सारका एजेन्ट समेत रहेका भारतीय नागरिक अशोक सिन्हा बस्ने गरेको…

दशैंमा दृष्टिविहीनलाई राहत

काठमाडौं, १ कार्तिक–दशैंमा भोकै बस्नु नपरोस भन्दै अभियान्ताहरुले दृष्टिविहीनहरुका लागि राहत उपलब्ध गराएका छन् । कोभिड–१९ को कारण अप्ठेरो अवस्थामा रहेका करिब १५० दृष्टिविहीनहरुका लागि अभियान्ताहरुले राहतस्वरुप खाद्यन्न उपलब्ध गराएका…

शनिबार ३ हजार १६७ कोरोना संक्रमित थपिए

काठमाडौं, १ कार्तिक–पछिल्लो २४ घण्टामा ३ हजार १६७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १५ हजार ४३८ पीसीआर परीक्षण गर्दा ३ हजार १६७ कोरोना…

भारत, चीन र रूसले प्रदूषण बढाएः अमेरिकी राष्ट्रपति ट्रम्प

एजेन्सी, १ कार्तिक–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभर प्रदूषण बढ्नुमा भारत, चीन र रूस जिम्मेवार रहेको बताएका छन्‌। साथै, प्रदूषणका मामिलामा अमेरिका सबैभन्दा असल रहेको पनि ट्रम्पले दावी गरेका छन्‌।, ​आगामी…

शिवसताक्षी दुधेका एक पुरुषको कोरोनाले मृत्यु

झिलझिले, १ कार्तिक–झापाको शिवसताक्षीमा दोश्रोपटक कोरोना संक्रमणका कारण एकजना पुरुषको मृत्यु भएको छ । स्थानीय वडा नम्बर ११ दुधेका ५६ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु…

हाम्रो हात्तेमालो कृषि सहकारी संस्थाको नवौ बार्षिक साधारणसभामा संसाद दर्लामी आउदै

धरमपुर, १ कार्तिक–झापाको धरमपुर चौकमा रहेको हाम्रो हात्तेमालो कृषि सहकारी संस्थाको नवौं बार्षिक साधारणसभा भोली कार्तिक २ गते आइतबार सम्पन्न हुने भएको छ । शिबसताक्षी–१ धरमपुर चौकमा स्थापना भएको कृषि…

दशैं बजार र कोरोना कहरः सुरक्षित भएर किनमेलमा निस्कन आग्रह

दमक, १ कात्तिक–सरकारले दशैँको विशेष छुुटका नाममा भीडभाड बढ्दा कोरोना भाइरस फैलिएको भन्दै त्यस्तो भीडभाड रोक्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दशैँ नजिकिँदै…