Month: December 2020

प्रधानमन्त्री भन्छन्ः ‘संसद् विघटन मेरो विशेषाधिकार हो’

काठमाडौं, १६ पुस–प्रधानमन्त्री केपी ओलीले संविधानसम्मत ढंगले संसद् विघटन भएकाले पुनर्स्थापनाको सम्भावना नै नभएको जिकिर गरेका छन् । संसद् विघटन गैरसंवैधानिक भएको भन्दै सर्वोच्चमा दायर रिटमाथि सुनुवाइ जारी रहेकै वेला उनले…

यस वर्षको एसइई आउँदो जेठमा गर्ने तयारी

काठमाडौं, १६ पुस–सरकारले यस वर्षको एसइई परीक्षा आगामी जेठमा सञ्चालन गर्ने तयारी अगाडि बढाएको छ । आगामी जेठ महिनामा एसइई परीक्षा सञ्चालन गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डले तयारी थालेको जनाएको…

बिर्तामोडमा ‘हिमालय इन्टेरियर’ले व्यवसायीक सेवा सुरु गर्यो

बिर्तामोड, १५ पुस–एसी-फर्निचर, डेकुरेसन लगायत पार्केटिङ सम्बन्धीका सामाग्रीहरु एकै ठाउँबाट बिक्री गर्ने उदेश्यले झापाको बिर्तामोडमा हिमालय इन्टेरियर औपचारिक रुपबाट सञ्चालनमा आएको छ । बिर्तामोड शनिश्चरे रोडस्थित अग्रसन भवन नजिकै रहेको…

धरमपुरका लिम्बू समुदायले मनाए ‘चासोका तङ्नाम’

धमरपुर, १५ पुस–झापाको धरमपुरमा आज लिम्बू समुदायले चासोक तङनाम धुमधामका साथ मनाएको छ । किरात याक्थुम चुम्लुङ शिबसताक्षी-१ धरमपुरले चासोक तङनाम मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि धरमपुरका सामाजिक अगुवा…

शिबगञ्जस्थित उज्वल महिला कृषि सहकारीको १४औं बार्षिक साधारणसभा सम्पन्न

जीवनसिंह राजवंशी शिबगञ्ज (शिबसताक्षी), १५ पुस–झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ मा रहेको उज्वल महिला कृषि सहकारी संस्था लिमिटेडले रु ४ लाख बढी मुनाफा गरेको छ । बुधबार सहकारीको १४औं…

दमकमा किरात राईहरुले मनाए उधौली साकेला पर्व

झापा, १५ पुस–मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली साकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले चासोक…

प्रदेश १ मा आज २४० कोरोनामुक्त २६ संक्रमित थपिए

विराटनगर, १५ पुस–पछिल्लो २४ घण्टामा प्रदेश १ मा २४० जनाले कोरोनालाई जितेका छन् । उपचार पछि डिस्चार्ज हुने सबै होम आईसोलेसनका रहेका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार…

थप ५११ जनामा कोरोना पुष्टि, ६०० जना निको, सातको मृत्यु

काठमाडौं, १५ पुस–नेपालमा पछिल्लो २४ घण्टामा थप ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा २०४ जना महिला र ३०७ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…

वागमती प्रदेश सभा संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन

काठमाडौं, १५ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वागमती प्रदेश सभा संसदीय दलको बैठकले अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरेको छ । नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आज ९बुधबार० बसेको बैठकले मुख्यमन्त्री…

किरात याक्खा छुम्मा झापा अध्यक्षमा मच्छिन्द्रकुमार

दमक, १५ पुष–मच्छिन्द्रकुमार याक्खालाई सर्वसम्मत अध्यक्षमा चयन गर्दै किरात याक्खा छुम्मा झापाको चौंथो जिल्ला अधिवेशन बुधबार दमकमा सम्पन्न भएको छ । किरात भवन रायाली सेवा संघको सभाहलमा सम्पन्न अधिवेशनले याक्खाको…