Month: December 2020

झापाका ३१ सहित आज १४९० जनामा संक्रमण पुष्टि

दमक, १७ मंसिर–झापाका ३१ सहित आज थप १ हजार ४ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३६ हजार…

दमक र फिदीममा भएको दुर्घटनामा एक बालकसहित दुईको मृत्यु

दमक, १७ मंसिर–दमक र पाँचथरको फिदीममा दुई अलग दुर्घटनामा परेर एक बालकसहित दुई जनाको ज्यान गएको छ । प्रदेश प्रहरीका अनुसार दमक–४ स्थित जानकी टोलमा ट्रयाक्टरको ठक्करबाट एक बालकको मृत्यु…

रामचन्द्र पौडेलले निषेधाज्ञा तोडेकाले पक्रिएका हौंः तनहुँका सिडिओ

तनहुँ, १७ मंसिर–जिल्ला प्रशासन कार्यालय तनहुँले जारी निषेधाज्ञा तोडेका कारण नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरिएको जनाएको छ । ‘रामचन्द्र पौडेलले निषेधाज्ञा तोड्नु भयो’ तनहुँका प्रमुख जिल्ला अधिकारी…

थप १,४९० जनामा कोरोना संक्रमण, १,५६७ जना निको, नौं जनाको मृत्यु

काठमाडौं, १७ मंसिर–नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ४९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ…

झापामा ५९ संक्रमित थपिए, तीन जनाको मृत्यु

दमक, १६ मंसिर–जिल्लामा पछिल्लो २४ घण्टामा ५९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जसमा २३ जना महिला रहेका छन् भने ३६ जना पुरुष रहेका छन् । आज संक्रमण पुष्टि…

मालपोत कार्यालय दमकमा पत्रकारमाथि हातपात

दमक, १६ मंसिर–मालपोत कार्यालय दमकका एक कर्मचारीले घुस खाएको विषयलाई लिएर भिडीयो खिचेको भन्दै झापाका पत्रकार खगेन्द्र घिमिरेमाथि आज हातपात भएको छ । शिवसताक्षीका एक जनासेवाग्राहीसंग जग्गा रोक्का वापत १०…

नेकपा सचिवालय बैठक तनावपूर्णः ओली-प्रचण्डबीच भनाभन

काठमाडौं, १६ मंसिर–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक तनावपूर्ण भएको छ । बैठकको कार्यसूचीको बिषयमा विवाद भएपछि बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल…

करोड बढी ठगी गर्ने चन्द्रकला वाग्ले अधिकारी सम्पर्कमा आइन

बिर्तामोड, १६ मंसिर–टोलभरिका महिलाहरुको रकम लिएर फरार रहेकी बिर्तामोड नगरपालिका वडा–३ की चन्द्रकला वाग्ले अधिकारी आफैँ प्रहरीको सम्पर्कमा आएकी छन् । अधिकारी मंगलबार आफैँ प्रहरीको सम्पर्कमा आएको इलाका प्रहरी कार्यालय…

लागुऔषध मुद्धाका फरार प्रतिवादी नेम्बाङ कारागार चलान

दमक, १६ मंसिर–लागुऔषध (गाँजा) मुद्धाका फरार प्रतिवादी कारागार चलान भएका छन् । कारागार जानेमा दमक ७ बस्ने ६५ वर्षिय टेकबहादुर नेम्बाङ रहेका छन् । झापा जिल्ला अदालत भद्रपुरको २०७५ असार…

शिबसताक्षी कर्मचारी हकहित संरक्षण मञ्चको अध्यक्षमा प्रकाशचन्द्र चौधरी

दमक, १६ मंसिर–झापाको शिबसताक्षी नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत प्रकाशचन्द्र चौधरीको अध्यक्षतामा ११ सदस्सीय कर्मचारी हकहित संरक्षण मञ्च तदर्थ समिति गठन भएको छ । चौधरी नगरपालिकाका सुचना अधिकारी समेत हुन् ।…