Month: January 2021

थप ३३९ जनामा कोरोना संक्रमण, ४०१ जना निको, १० को मृत्यु

काठमाडौं, १२ माघ–नेपालमा पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चार हजार ८५८ स्वाब परीक्षण गर्दा १३३ महिला र २०६ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य…

बालुवाटारमा नागरिक अभियन्तामाथि बर्साइयो लाठ्ठी र पानीको फोहरा, केही घाइते

काठमाडौं, १२ माघ–प्रतिगमनविरुद्ध प्रदर्शन गर्दै बालुवाटार पुगेका नागरिक अभियन्ताहरुमाथि प्रहरीले लाठी चार्ज गर्नुका साथै पानीको फोहरा बर्साएको छ । प्रहरीको लाठ्ठी चार्जबाट केहि अभियन्ताहरु घाइते भएका छन् । प्रतिनिधि सभा…

कांग्रेसले भन्योः ‘ओलीले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात बनाए’

काठमाडौं, १२ माघ–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति कडा शब्दमा आपत्ति जनाएको छ । ‘संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर…

प्रधानमन्त्रीले भ्रष्टाचारी जोगाउनकै लागि संसद् भंग गरेः माधव

काठमाडौं, १२ माघ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले भ्रष्टाचारी जोगाउनकै लागि संसद् विघटन गरेको आरोप लगाएका छन्। काठमाडौंमा आयोजित २ नं प्रदेशका कार्यकर्ता भेटघाट…

प्रदेश १ मा कोरोनाविरूद्ध खोप बुधबारदेखि लगाइने

विराटनगर, १२ माघ–हालसम्म ३० हजार १ सय २१ जना संक्रमित फेला परिसकेको र ४ सय ६५ जनाको ज्यान लिइसकेको प्रदेश १ मा कोरोना संक्रमणविरुद्ध बुधबारदेखि खोप लगाउन सुरु गरिने भएको…

भारत र चीनबीच फेरि सिक्किम क्षेत्रमा झडप, चार भारतीय र २० चिनियाँ सैनिक घाइते

काठमाडौं, १२ माघ–लद्दाखपछि भारत र चीनका सैनिकबीच फेरि सिक्किममा झडप भएको भएको छ । चिनियाँ सेनाले लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मिच्न कोशिस गरेपछि दुई देशका सैनिकबीच झडप भएको हो…

सरकारविरुद्ध बालुवाटारमा प्रदर्शन, २६ अधिकारकर्मी पक्राउ

काठमाडौं, १२ माघ–मानवअधिकार तथा शान्ति समाजले आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटार अगाडि विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका क्रममा प्रहरीले २६ अधिकारकर्मीलाई पक्राउ गरेको छ । प्रधानमन्त्री केपी शर्मा…

वरिष्ठ अधिवक्ता शम्भू थापाको ओली, नेम्वाङ र खरेलप्रति कटाक्षः ‘उहाँहरूको अर्कै संविधान छ’

काठमाडौं, १२ माघ–प्रतिनिधिसभा विघटनको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र महान्यायाधीवक्ता अग्नि खरेलको अभिव्यक्तिप्रति वरिष्ठ अधिवक्ता शम्भू थापाले व्यङग्यपूर्ण शैलमा टिप्पणी गरेका छन् । प्रतिनिधिसभा…

गन्धर्व संस्कृतिका धरोहर गायक धनबहादुरको निधन

यो दाजुको मिरमिरे आँखा कस्तो मेरो बिगार्यो दिमाख नरोऊ मायालु……. (गायक प्रवीण गुरुङ बिमाकुमारी दुरा, सङ्गीत एवम् रचना धनबहादुर गायक) पोखरा, १२ माघ–गन्धर्व संस्कृतिका धरोहर लोककलाकार धनबहादुर गायक निधन भएको…

‘माधवकुमार भन्छन्ः ‘ओलीजी बालुवाटार छाडेर आराम गरेर बस्नुस्’

काठमाडौं, १२ माघ–प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार छाडेर आराम गरेर बस्न सुझाएका छन् । पेरिसडाँडामा सोमबार प्रदेश २ का कार्यकर्ता भेलामा नेपालले आफूलाई अहिले निर्वाचन…